माघ १३ २०८२, सोमबार

Author: दिपेन्द्र शर्मा

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

सुर्खेत ।वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई

भदौ १० गते, २०८१ १०:३५ मा प्रकाशित

बिरामी जयलाल कामीको उपचारको लागि आर्थिक सहयोग प्रदान

दिपेन्द्र शर्मा सुर्खेत ।  नलगाड नगरपालिका वडा नम्बर २ निवासी धुइरो कामीका छोरा, ५९ वर्षीय जयलाल कामी, सिकिस्त बिरामी भएपछि थप उपचारको लागि अप्रेसन गर्नुपर्ने भएको छ। उनको अवस्था कमजोर

भदौ १० गते, २०८१ १०:१६ मा प्रकाशित

कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको ५ औं वार्षिक साधारण सभा सम्पन्न 

सुर्खेत, भाद्र ७ – कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको ५ औं वार्षिक साधारण सभाको उद्‍घाटन समारोह सुर्खेतमा सम्पन्न भएको छ। कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लामा विभिन्न विकास निर्माण कार्यहरूमा

भदौ ७ गते, २०८१ १३:३३ मा प्रकाशित

भेरी १ अर्धजलाशययुक्त PROR जलविद्युत् आयोजना २७० मेगावाटको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुर्खेत— भेरी १ अर्धजलाशययुक्त पि आर आे आर जलविद्युत् आयोजना २७० मेगावाटको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम नलगाड नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रम ०७ गते

भदौ ७ गते, २०८१ ०७:५६ मा प्रकाशित

जाजरकोटको नलगाड नगरपालिका-२ मा पहिरोमा परेर एकै घरका ३ जनाको मृत्यु

जाजरकोट । नलगाड नगरपालिका वडा नं. २ डाँडागाउँ स्थित माझगाउँमा एकै घरका तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ। मृत्यु हुनेमा ४२ वर्षीय लाल बहादुर परियार, उनकी श्रीमती ३४ वर्षीया

भदौ ३ गते, २०८१ २०:४४ मा प्रकाशित

कर्णाली प्रदेशका मन्त्री शाहले सामुदायिक एफएमलाई ‘आवाज विहिनहरुको आवाज’ भने

सुर्खेत।कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले सामुदायिक एफएमहरूलाई दलित, जनजाति, महिला, अल्पसंख्यक, र उत्पीडित समुदायहरूको महत्वपूर्ण आवाज भएको बताएका छन्। भेरीगंगा नगरपालिका-९ जहरे, सुर्खेतमा रहेको रेडियो

भदौ २ गते, २०८१ २१:०९ मा प्रकाशित

मेहेलकुना अस्पतालको भवन निर्माणमा ढिलाइ, जनताको स्वास्थ्य सेवामा कठिनाइ

सुर्खेत । मेहेलकुना अस्पतालको नयाँ भवन निर्माण कार्य संघीय सरकारले सुरु गरेको भएता पनि, विभिन्न कारणले यो योजना पटकपटक ढिलाइ हुँदै आएको छ। २०७३ सालमा सुरु हुनुपर्ने यो भवन निर्माण कार्य जग्गा विवादका कारण

साउन ३२ गते, २०८१ १३:१९ मा प्रकाशित

नेपाली काङ्ग्रेसका नेता डा, शेखर कोइराला १५ औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवार हुने

सुर्खेत । नेपाली काँग्रेसका वरिष्ठ नेता डा, शेखर कोइरालाले १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवारका रूपमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै, डा, कोइरालाले अघिल्लो

साउन ३१ गते, २०८१ १७:११ मा प्रकाशित

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन डा. सोजन सापकोटाको आग्रह

सुर्खेत । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी होऔं, समयमै स्वास्थ्य बिमा गरौँ भन्ने मूल नाराका साथ मेहलकुना अस्पतालले सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। अति गरिब, अशक्त अपाङ्ग रातो कार्ड, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल क्षयरोग एम.डि.आर, टि. बि बिरामी र ७०

साउन ३१ गते, २०८१ १३:४६ मा प्रकाशित

सुर्खेत जिल्ला अस्पताल मेहलकुनाले बाहिर औषधी किन्न पठाउने कर्मचारीमाथि कारवाही गर्ने

सुर्खेत । कर्णाली प्रदेश सुर्खेत जिल्ला अस्पताल, मेहलकुनाले बिरामीलाई बाहिर औषधी किन्न पठाउने कर्मचारीमाथि कारवाही गर्ने निर्णय गरेको छ। अस्पतालको फार्मेसीमा उपलब्ध औषधी तथा सर्जिकल सामग्रीहरू नभएको भन्दै प्राइभेट क्लिनिकमा

साउन ३० गते, २०८१ १९:२९ मा प्रकाशित

मेहेलकुना अस्पतालका समस्या समाधानका लागि सामाजिक विकास मन्त्रालयलाई पहल गर्न पत्राचार

सुर्खेत । मेहेलकुना अस्पतालले दैनिक सेवा सञ्चालन र भौतिक पूर्वाधारको विकासमा देखिएका समस्यालाई समाधान गर्न मुख्यमन्त्री तथा मन्त्रीपरीषद कार्यालय र सामाजिक विकास मन्त्रालयलाई आवश्यक पहल गर्न पत्राचार गरेको छ। अस्पताल प्रशासनले बजेट अभाव, भौतिक

साउन ३० गते, २०८१ १३:३७ मा प्रकाशित

जाजरकोटमा यातायात भाडा समायोजन गर्न निर्देशन

सुर्खेत। जाजरकोट सदरमुकाम खलंगाबाट विभिन्न रुटमा चल्ने गाडीहरुले चर्को भाडा लिएको सम्बन्धमा जिल्लाबासीको गुनासो आएपछि कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहले प्रमुख जिल्ला अधिकारी उमाकान्त

साउन २९ गते, २०८१ १८:४४ मा प्रकाशित