अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले पराजित
आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले इंग्ल्यान्डलाई ६९ रनले पराजित गरेको छ।आइतबार दिल्लीमा अफगानिस्तानले साविक विजेतालाई हराउँदै विश्वकप इतिहासमा ऐतिहासिक जित हात पारेको हो।अफगानिस्ताने २८५ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डलाई ४०.३ ओभरमा
असोज २९ गते, २०८० १२:१५ मा प्रकाशित