स्वर्णिम भेन्चर्समार्फत सुर्खेतमा आउँदै BYD को नयाँ सोरुम, कर्णालीका १० वटै जिल्ला लक्षित
सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा BYD को नयाँ सोरुम सञ्चालनमा आउने भएको छ। स्वर्णिम भेन्चर्स ग्रुपअन्तर्गत आइडियल सोलुसन प्रालि र सञ्चालक विजय शर्माको संयुक्त लगानीमा सोरुम सञ्चालनमा ल्याउन लागिएको हो।
असोज ४ गते, २०८३ १७:५१ मा प्रकाशित