कोरोना महामारीमा पनि बन्द भएनन् हुम्ला नाम्खाका विद्यालय
हुम्ला । जिल्लामा कोरोना कहरका कारण शैक्षिक गतिविधि ठप्प रहे पनि हिमालपारिको गाउँपालिका नाम्खा–६ लिमीका २ सामुदायिक विद्यालयमा भने निरन्तर पढाइ भइरहेको छ । जिल्लामा रहेका ७ स्थानीय तहले आ(आफ्नै
असोज १२ गते, २०७७ १५:३५ मा प्रकाशित