वैशाख १६ २०८१, आइतबार

साहित्य

‘कविको कलम’ :जहाँबाट उत्पादन हुनेछन् कवि

सुर्खेत :  कर्णालीबाट साहित्यकार उत्पादन गर्ने उद्देश्यका साथ ह्वाइट विङ्स प्रडक्सन हाउसले ‘कविको कलम’ नामक डिजिटल कार्यक्रम उत्पादन र प्रशारण गर्ने भएको छ । कर्णालीमा लुकेर रहेका कविता र प्रतिभाहरुको

मंसिर २२ गते, २०७९ १०:३५ मा प्रकाशित

उच्च अदातल सुर्खेतद्वारा रुकुमपश्चिम घटनाका पाँच जना अधियुक्तलाई १/१ लाख धरौटीको माग

सुर्खेत । उच्च अदातल सुर्खेतद्वारा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका पाँच जना अधियुक्तलाई १÷१ लाख धरौटीको माग गरेको छ ।उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले बिहीबार

मंसिर १२ गते, २०७७ १७:४१ मा प्रकाशित

कहालिलाग्दा सम्बन्धहरु – बिनिता बोगटी

सम्बन्धको कोमल धागो मनसित जोडिएको हुन्छ । जब सम्बन्ध टुट्छ तब सीधा प्रभाव मनमा पर्छ । किनकि मनबाट जाेडिएकाे सम्बन्ध हुन्छ । हामी सबैजना आफ्नो सम्बन्धबाट केही अपेक्षा र आशा

कार्तिक १९ गते, २०७७ १३:१६ मा प्रकाशित

कविताः मेरो देश

उमेश तिवारी मेरो देशमाभाले बास्न छोडेकोबषौँ भएछसाएदउज्यालो नभएको पनि बर्षौ भयो होलाभाले बाँस्ने समयमा,नारिहरु कराउछ्नतर पनि म मस्त निन्द्रामा छुउठ्नु पनि कसरीभाले बासेकै छैनउज्यालो भएकै छैनकिन दिए रुपुर्खाले भाले बास्दा

कार्तिक ३ गते, २०७७ १३:३१ मा प्रकाशित