माघ १५ २०८२, बुधवार

अन्य

उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु

सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि लागू हुने यो निषेधित अवधिमा कुनै पनि प्रकारका

मंसिर १३ गते, २०८१ ०७:५४ मा प्रकाशित

बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा अनुगमन तथा स्विप अपरेसन सुरु

१२ मंसिर २०८१, सुर्खेत – बर्दिया राष्ट्रिय निकुञ्जले गैडाको अवस्था र सङ्ख्या यकिन गर्न तथा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन अनुगमन र स्विप अपरेसन सुरु गरेको छ। निकुञ्ज सुरक्षाका लागि खटिएको

मंसिर १२ गते, २०८१ २०:५३ मा प्रकाशित

प्रधानमन्त्री ओली: ‘अब गफका भरमा देश चल्दैन, ठोस काम गर्नुपर्छ’

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई गफमा मात्रै निर्भर नभई ठोस र परिणाममूलक काम गर्न निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा उनले राष्ट्रिय

मंसिर १२ गते, २०८१ १९:५१ मा प्रकाशित

प्रधानमन्त्री ओलीद्वारा सरकारका कामको समीक्षा गर्न मन्त्री र सचिवहरुसँग बैठक आह्वान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको त्रैमासिक समीक्षा गर्न मन्त्री र सचिवहरूलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

मंसिर १२ गते, २०८१ १२:३३ मा प्रकाशित

रुकुम पश्चिममा छोराले आफ्नै बुवाको हत्या

सुर्खेत – रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१०, घारीखोलामा छोराले आफ्नै बुवाको हत्या गरेका छन्। इलाका प्रहरी कार्यालय आठबिसकोट राडीका अनुसार, अन्दाजी १९ वर्षीय वीरबहादुर खत्रीले आफ्ना बुवा, अन्दाजी ५० वर्षीय दरबे

मंसिर १० गते, २०८१ ०६:०५ मा प्रकाशित

जेसिस र केभीसी १०औं रेडियन्ट कप बास्केटबलको सेमिफाइनलमा

सुर्खेत – स्युचाटार स्थित रेडियन्ट पब्लिक स्कुलको कोर्टमा जारी १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जेसिस र केभीसीले शनिबार सिनियर गल्र्सतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। जेसिसले मस्र्याङ्दीलाई २२–१५

मंसिर ९ गते, २०८१ ०८:५१ मा प्रकाशित

धरहरा चढ्दा र पार्किङ गर्दा आजबाट शुल्क लाग्ने

काठमाडौं, मंसिर ९ – धरहरामा प्रवेश गर्न चाहनेले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ। यसअघि संविधान दिवस (असोज ३) देखि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरालाई अब सशुल्क सञ्चालनमा ल्याइएको हो।

मंसिर ९ गते, २०८१ ०८:३५ मा प्रकाशित

दुर्गा प्रसाईंका समर्थकद्वारा काठमाडौंमा प्रदर्शन, 

काठमाडौं, मंसिर ७ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले संयुक्त राष्ट्रवादी नागरिक आन्दोलनको ब्यानरमा शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दै खबरदारी सभा आयोजना गरेका छन्। प्रदर्शनमा सहभागीहरूले विभिन्न मागहरू अघि सारेका

मंसिर ७ गते, २०८१ १५:३५ मा प्रकाशित

दैलेखमा बोक्सीको आरोपमा कर्णबहादुर कामीको हत्या

सुर्खेत – दैलेख, दुल्लू नगरपालिका–१३ मालिकाको खडिकाधारामा ५६ वर्षीय कर्णबहादुर कामीको बोक्सीको आरोपमा हत्या भएको छ। हत्या गर्ने व्यक्ति उनीसँग भाइ नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिक रहेको जिल्ला प्रहरी

मंसिर ६ गते, २०८१ २१:४१ मा प्रकाशित

विद्यालय खाली राखेर शिक्षक जन्ती गए ,

सुर्खेत – नलगाड नगरपालिका–८, जिकुवास्थित पञ्चभयार माध्यमिक विद्यालयका केही शिक्षकहरू विद्यालय खाली राखेर जन्तीमा गएको पाईएको छ । प्रधानाध्यापक का दाजुको छोराको बिहेका लागि प्रअ नरेन्द्र कुमार केसी र अन्य

मंसिर ४ गते, २०८१ ११:३२ मा प्रकाशित

दैलेखमा पहिलो पटक चालक, सहचालक, र यात्रुहरूको प्राथमिक स्वास्थ्य परीक्षण: सुरक्षित यात्रा अभियानको शुरुआत

सुर्खेत — सवारी दुर्घटनालाई न्यूनिकरण गर्दै यात्रालाई थप सुरक्षित बनाउने उद्देश्यले, दैलेख जिल्ला ट्राफिक प्रहरी कार्यालयले ऐतिहासिक सामाजिक कार्यको आयोजना गरेको छ। पहिलो पटक, चालक, सहचालक, र यात्रुहरूको आँखा जाँच

मंसिर ३ गते, २०८१ १०:२१ मा प्रकाशित

मंसिर १६ को उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

सुर्खेत, मंसिर २ — यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। शनिबार बसेको निर्वाचन आयोगको बैठकले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र आचारसंहिता लागू

मंसिर २ गते, २०८१ ०८:५२ मा प्रकाशित