दार्चुला, – दार्चुलाको अपि हिमाल आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ९ः२५ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पले दार्चुला र आसपासका क्षेत्रमा हल्का धक्का महसुस
पुष १० गते, २०८१ ०६:३९ मा प्रकाशित
सुर्खेत – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय नेताहरूको कार्यविभाजन गरेको छ। मंसिर २६ देखि पुस २ गतेसम्म सम्पन्न स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीका सबै नेताहरूलाई नयाँ जिम्मेवारी तोकेको
पुष ७ गते, २०८१ मा प्रकाशित
शनिबार बिहान ४:१४ बजे बाजुराको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ।
पुष ६ गते, २०८१ ०५:४८ मा प्रकाशित
सुर्खेत, मंसिर १९ – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा आश्रयविहीनहरूको सहायताका लागि एक विशेष महायज्ञ आयोजना हुँदैछ। आगामी मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने यो महायज्ञ खुल्लामञ्चमा
मंसिर १९ गते, २०८१ १९:३१ मा प्रकाशित
सुर्खेत – एक वर्षअघि चितवनको भरतपुरबाट उद्धार गरिएका ५१ वर्षीय सुजन थापाको जीवनमा आइतबारको दिन विशेष बन्यो। मानव सेवा आश्रमको हेटौंडा मुख्यालयको संरक्षणमा बसेका थापाको लामो प्रतीक्षापछि परिवारसँग पुनर्मिलन भएको
मंसिर १८ गते, २०८१ १३:०४ मा प्रकाशित
स्थानीय चुनावको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले सातमध्ये पाँच वटा वडा जितेर अग्रता कायम गरेको छ। कांग्रेसले रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५,
मंसिर १६ गते, २०८१ २२:२७ मा प्रकाशित
रोल्पा, रुन्टीगढी गाउँपालिका–४ मा सम्पन्न वडाध्यक्षको चुनावमा नेपाली कांग्रेसका भुपमणी पुन मगर विजयी भएका छन्। उहाँले ६४३ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्नुभयो। एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभयो,
मंसिर १६ गते, २०८१ २२:११ मा प्रकाशित
सुर्खेत । भारतीय क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। धवन यसपटक कर्णाली याक्स टिममा आबद्ध छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धवनलाई कर्णाली
मंसिर १४ गते, २०८१ २०:४४ मा प्रकाशित
सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि लागू हुने यो निषेधित अवधिमा कुनै पनि प्रकारका
मंसिर १३ गते, २०८१ ०७:५४ मा प्रकाशित
१२ मंसिर २०८१, सुर्खेत – बर्दिया राष्ट्रिय निकुञ्जले गैडाको अवस्था र सङ्ख्या यकिन गर्न तथा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन अनुगमन र स्विप अपरेसन सुरु गरेको छ। निकुञ्ज सुरक्षाका लागि खटिएको
मंसिर १२ गते, २०८१ २०:५३ मा प्रकाशित
सुर्खेत, मंसिर २ — यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। शनिबार बसेको निर्वाचन आयोगको बैठकले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र आचारसंहिता लागू
मंसिर २ गते, २०८१ ०८:५२ मा प्रकाशित
सुर्खेत, मंसिर २ – यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार, मनोनयन दर्ताको समय बिहान १० बजेदेखि
मंसिर २ गते, २०८१ ०८:४० मा प्रकाशित