२०८२ जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले जिल्लास्तरीय गोष्ठीको आयोजना गर्दै दिवसलाई भव्य रुपमा मनाएको छ। सुशासन र रोजगारी, समाजवादको तयारी दलित
जेठ २२ गते, २०८२ २२:३६ मा प्रकाशित
जाजरकोट जिल्लाको नलगाड नगरपालिकाअन्तर्गतको नगर अस्पतालमा औषधि र आधारभूत उपचार सेवा नपाइने गरेको गुनासो स्थानीयवासीहरूले गरेका छन्। स्थानीयहरूका अनुसार अस्पतालमा कुनै पनि समस्या लिएर जाँदा तुरुन्त उपचार पाउन मुस्किल हुने
जेठ २२ गते, २०८२ २२:०७ मा प्रकाशित
हिजो मैले एउटा रोचक अनुभव गरें, जुन सामान्य लागे पनि गहिरो सामाजिक मानसिकता प्रकट गर्ने खालको थियो। एउटा नेतासँग पत्रकारिताको भेषमा कुरा गर्दा उनले मलाई “सर” भनेर सम्बोधन गरे। हरेक
जेठ २१ गते, २०८२ ११:२३ मा प्रकाशित
जाजरकोट — जाजरकोटको बारेकोट गाउँपालिका–८ बन्डलाका एक पुरुषको सडकबाट खसेर मृत्यु भएको छ। शनिबार साँझदेखि वेपत्ता भएका अन्दाजी ३५ वर्षीय लालबहादुर सिंह आइतबार साँझ मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी
जेठ २० गते, २०८२ ०५:३२ मा प्रकाशित
आज १८ औ गणतन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । तत्कालीन विद्रोही माओवादीको १० बर्षे जनयुद्धको बलमा नेपालमा गणतन्त्र स्थापना भएको थियो । माओवादीको सशस्त्र सङ्घर्ष र सात राजनैतिक
जेठ १६ गते, २०८२ १४:२२ मा प्रकाशित
सुर्खेत – नलगाड नगरपालिकामा कार्यरत केही सरकारी कर्मचारी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को कार्यक्रममा सहभागि भएको खुलासा भएको छ। सोमबार भेरी नगरपालिका–१ मा आयोजित जनतासँग माओवाद कार्यक्रममा उनीहरु सहभागी
जेठ ७ गते, २०८२ १९:४४ मा प्रकाशित
पञ्चेबाजा ठोकेर धूमधामसाथ विवाह गर्नुमात्र विवाह हो भन्ने आम धारणा रहेको समाजमा यस्ता पनि युवा–युवती छन्, जसले आफ्नो वैवाहिक जीवनलाई सामाजिक सेवासँग जोड्न चाहन्छन्। त्यस्तै उदाहरणीय जोडी हुन्– दैलेखको आठबीस
वैशाख ३० गते, २०८२ २१:१३ मा प्रकाशित
सुर्खेत, नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा युवा तथा खेलकुदका पूर्वमन्त्री कमरेड दलजित श्रीपाइलीको नेतृत्वमा एक उच्चस्तरीय टोलीले कर्णाली प्रदेश रंगशाला, सुर्खेतको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा नेकपा
वैशाख २८ गते, २०८२ ११:४५ मा प्रकाशित
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको ग्र्याजुएट स्कुल अफ साइन्स एण्ड टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरू हाल शौचालय, खानेपानीजस्ता अत्यावश्यक सुविधाको अभावमा परेका छन्। दैनिक अध्ययनरत सयौं विद्यार्थीहरू शिक्षाको वातावरणभन्दा पहिले स्वच्छता र
वैशाख २२ गते, २०८२ १४:१८ मा प्रकाशित
सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–६ मा शनिबार एक दिने निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण तथा स्वास्थ्य जनचेतना शिविर सम्पन्न भएको छ। वीरेन्द्रनगर ६ को आर्थिक सहयोग र सुन्दर कर्णाली संस्थाको आयोजनामा
वैशाख २१ गते, २०८२ ०८:०७ मा प्रकाशित
काठमाडौं , सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे सुरु हुने बैठकमा सरकारको नीति तथा कार्यक्रम
वैशाख १९ गते, २०८२ १०:३६ मा प्रकाशित
सुर्खेत – सुर्खेत वीरेन्द्रनगर सुर्खेत कामदार संघले विहिबार मजदुर दिवसका दिन र्याली सहित मजदुरलाई भोज कार्यक्रम सम्पन गरेको छ ।विहिवार मजदुर दिवसका दिन कार्यालय उद्घाटन पनि गरीएको छ। कार्यालय उद्घाटन
वैशाख १८ गते, २०८२ ११:२६ मा प्रकाशित