जाजरकोटमा जोखिमपूर्ण बस्ती स्थानान्तरण
भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका-१ च्याउपानीका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले यो स्थानलाई बस्न जोखिम बनाएको थियो
असार २६ गते, २०८१ ११:५५ मा प्रकाशित