असोज ३ २०८१, बिहीबार

Author: दिपेन्द्र शर्मा

सशस्त्र द्वन्द्वपीडितको परिवारका लागि सीपमूलक तालिमको व्यवस्था गरिने,

सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सशस्त्र द्वन्द्वपीडित  परिवारका व्यक्तिहरूलाई व्यावसायिक सीपमूलक तालिम प्रदान गरिने घोषणा गरेका छन्। बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको १४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा

भदौ १५ गते, २०८१ ११:०४ मा प्रकाशित

अध्यक्ष प्रचण्ड ; तत्काल नेतृत्व हस्तान्तरण उपयुक्त छैन,

सुर्खेत, भदौ १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले पार्टीभित्र नेतृत्व हस्तान्तरण तत्काल उपयुक्त नभएको बताएका छन्। शुक्रबार सुर्खेतमा आयोजित पार्टीको आन्तरिक छलफलमा सहभागी हुन आएका प्रचण्डले पत्रकारहरूसँग कुराकानी

भदौ १४ गते, २०८१ १२:४१ मा प्रकाशित

काभ्रेमा बसको ठक्करबाट महिलाको मृत्यु, धरानमा बाढीले बालीकाको ज्यान गयो 

 सुर्खेत, । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका स्थित ५६ किलो भन्ने स्थानमा बिहीबार साँझ काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको

भदौ १४ गते, २०८१ ०७:३९ मा प्रकाशित

placeholder
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

दिपेन्द्र शर्मा सुर्खेत। अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर

भदौ १३ गते, २०८१ १०:५४ मा प्रकाशित

कर्णाली प्रदेशका अर्थमन्त्रीको निर्देशन: जाजरकोटका सरकारी निकायलाई बजेट समयमै कार्यान्वयन गर्न आग्रह

सुर्खेत – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिब विक्रम शाहले जाजरकोटका सरकारी निकायहरूलाई बजेटको समयमै कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन्। जाजरकोटमा आयोजित बार्षिक प्रगति समीक्षा बैठकमा सम्बोधन

भदौ १३ गते, २०८१ ०६:५५ मा प्रकाशित

नलगाड नगरपालिका कर्णालीमा संस्थागत क्षमतामा पहिलो स्थानमा

सुर्खेत। आव २०७९र८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा कर्णाली प्रदेशका सबै पालिकालाई उछिनेर जाजरकोटको नलगाड नगरपालिका पहिलो भएको छ । नलगाड नगरपालिकाले सबैभन्दा बढी ८८ अंक ल्याएर पहिलो स्थान

भदौ ११ गते, २०८१ ०९:४४ मा प्रकाशित

अखिल नेपाल टेबल टेनिस संघको केन्द्रिय सदस्यमा हिक्मत ब. मल्ल मनोनित

सुर्खेत । भदौ ०८ – लामो समयदेखि रोकिएको अखिल नेपाल टेबल टेनिस सङ्घको निर्वाचनमा बृजेन्द्र बहादुर हमालको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। सङ्घको विधानअनुसार भदौ ८ गते

भदौ १० गते, २०८१ २२:३९ मा प्रकाशित

सुर्खेतबाट नारायणगढ जाँदै गरेको बस दुर्घटना

 सुर्खेत । सुर्खेतबाट नारायणघाट जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका बनकसबासामा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतदेखि नारायणघाट जाँदै गरेको लु २

भदौ १० गते, २०८१ १९:०३ मा प्रकाशित

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

सुर्खेत ।वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई

भदौ १० गते, २०८१ १०:३५ मा प्रकाशित

बिरामी जयलाल कामीको उपचारको लागि आर्थिक सहयोग प्रदान

दिपेन्द्र शर्मा सुर्खेत ।  नलगाड नगरपालिका वडा नम्बर २ निवासी धुइरो कामीका छोरा, ५९ वर्षीय जयलाल कामी, सिकिस्त बिरामी भएपछि थप उपचारको लागि अप्रेसन गर्नुपर्ने भएको छ। उनको अवस्था कमजोर

भदौ १० गते, २०८१ १०:१६ मा प्रकाशित

कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको ५ औं वार्षिक साधारण सभा सम्पन्न 

सुर्खेत, भाद्र ७ – कर्णाली प्रदेश निर्माण व्यवसायी महासङ्घको ५ औं वार्षिक साधारण सभाको उद्‍घाटन समारोह सुर्खेतमा सम्पन्न भएको छ। कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लामा विभिन्न विकास निर्माण कार्यहरूमा

भदौ ७ गते, २०८१ १३:३३ मा प्रकाशित

भेरी १ अर्धजलाशययुक्त PROR जलविद्युत् आयोजना २७० मेगावाटको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

सुर्खेत— भेरी १ अर्धजलाशययुक्त पि आर आे आर जलविद्युत् आयोजना २७० मेगावाटको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम नलगाड नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। कार्यक्रम ०७ गते

भदौ ७ गते, २०८१ ०७:५६ मा प्रकाशित