भदौ १६ २०८२, सोमबार

Author: setopanchi

Prime Minister Oli returning home via Qatar

– Prime Minister KP Sharma Oli arrived in Qatar’s capital Doha today after participating in the 79th General Assembly of the United Nations.  He went to Boston to participate in

असोज १३ गते, २०८१ २१:४१ मा प्रकाशित

धादिङको झ्याप्ले खोलामा अवरुद्ध सडक सुचारु, ३५ शव निकालिए

धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले अवरुद्ध भएको सडक पुनः सुचारु गरिएको छ। शनिबार र आइतबार गरि ३५ वटा शव निकालिएपछि, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले

असोज १३ गते, २०८१ २१:०७ मा प्रकाशित

बाढी र पहिरोको विपत्ति: मृत्यु सङ्ख्या १ सय ४८ पुग्यो, अझै ५५ बेपत्ता”

 शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण नेपालका विभिन्न ठाउँमा आएको बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४८ पुगेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको

असोज १३ गते, २०८१ १७:०६ मा प्रकाशित

अदालतमा विचाराधीन मुद्दामा नेविसंघको दबाब

सुर्खेत। कर्णाली प्रदेशवासीले मध्यपश्चिम विश्वविद्यालय स्थापनाको माग गर्दै लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन्। वर्ष २०७३ मा भएको ऐतिहासिक स्ववियु निर्वाचनपछि सात वर्षसम्म चुनाव हुन नसक्दा विद्यार्थीहरूका अधिकारहरूको हनन भएको

असोज १० गते, २०८१ १५:२४ मा प्रकाशित

गरिबी निवारण प्राथमिकतामा, विकास योजनाहरू पुनरावलोकन गर्नुपर्नेमा मन्त्री शाहको जोड

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले गरिबी निवारणलाई प्राथमिकतामा राख्दै विकास योजनाहरूको पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभएको छ। सुर्खेतमा आयोजित दुई दिने प्रादेशिक कार्यशालामा बोल्दै मन्त्री शाहले

असोज ८ गते, २०८१ १६:३९ मा प्रकाशित

कर्णाली प्रदेश अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु

सुर्खेत | आइतबार राति कालागाउँ प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । मृत्यु भएपछि पीडित परिवारले आन्दोलनको घोषणा गरेका छन्। वीरेन्द्रनगर सुर्खेत वडा नं ६ निवासी अन्दाजी २० वर्षीय सर्मिला

असोज ७ गते, २०८१ १३:३८ मा प्रकाशित

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, कार्यकर्ताहरू केन्द्रीय कार्यालयमा भेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी जारी भएपछि पार्टीका कार्यकर्ताहरू केन्द्रीय कार्यालय च:मतीमा भेला हुन थालेका छन्। सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन

असोज ६ गते, २०८१ १९:४६ मा प्रकाशित

नलगाड नगरपालिकामा पदपूर्तिका प्रक्रियामा अनियमितता, स्थानीय युवाको छानबिनको माग

सुर्खेत– जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा हालै भएको पदपूर्ति प्रक्रियामा अनियमितता भएको आरोप लगाइएको छ। स्थानीय युवाहरूले नगरपालिकामा विज्ञापन गरिएको सुशा परियोजनाका पदपूर्ति प्रक्रियामा अमर्यादित र अस्वस्थ प्रणाली अपनाइएको भन्दै छानबिनको

असोज ६ गते, २०८१ ०७:०८ मा प्रकाशित

placeholder
धनकुटामा ग्यास लिकेजले आगलागी

धनकुटा नगरपालिका –७‚ चिरबिरे चौतारामा बिहीबार दिउँसो ग्यास लिकेजका कारण आगलागी भएको छ। दिउँसो ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एक कोठामा खाना पकाउने क्रममा ग्यास लिकेज भई

असोज ३ गते, २०८१ १८:२५ मा प्रकाशित

दरबारमार्गमा बालेन साहका समर्थकमाथि कुटपिट

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थकमाथि काठमाडौँको दरबारमार्गमा कुटपिट भएको छ। बालेनको समर्थनमा नारा लगाएका केही युवाहरूलाई अर्को समूहले आक्रमण गरेको हो। घटना संविधान दिवसको अवसरमा आयोजित ‘नेशनल डे कन्सर्ट’का

असोज ३ गते, २०८१ १८:०६ मा प्रकाशित

भिजिट कर्णाली यातायातले डिजिटल सेवा प्रदान गर्दै अनलाइन एप्स सार्वजनिक

सुर्खेत। भिजिट कर्णाली यातायात प्रा.लि.ले डिजिटल प्रविधिमार्फत सेवा दिन अनलाइन एप्स सार्वजनिक गरेको छ। मङ्गलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीले ‘भिजिट कर्णाली यातायात एप्स’ र ‘भिजिट कर्णाली यातायात डट कम

असोज १ गते, २०८१ १६:५१ मा प्रकाशित

आश्विन संक्रान्तिमा विश्वकर्मा पूजा: सवारी साधन र औजारहरूको विशेष पूजा

सुर्खेत । आज आश्विन संक्रान्तिका दिन देशभर विश्वकर्मा पूजा आराधना गरी वास्तु तथा सवारी साधन, कलकारखाना, र औजारहरूको पूजा गरिएको छ। विश्वकर्मा पूजाका क्रममा आआफ्ना सवारी साधन, कलकारखानामा प्रयोग हुने

असोज १ गते, २०८१ १२:३४ मा प्रकाशित