कार्तिक ४ २०८२, सोमबार

Author: setopanchi

आश्विन संक्रान्तिमा विश्वकर्मा पूजा: सवारी साधन र औजारहरूको विशेष पूजा

सुर्खेत । आज आश्विन संक्रान्तिका दिन देशभर विश्वकर्मा पूजा आराधना गरी वास्तु तथा सवारी साधन, कलकारखाना, र औजारहरूको पूजा गरिएको छ। विश्वकर्मा पूजाका क्रममा आआफ्ना सवारी साधन, कलकारखानामा प्रयोग हुने

असोज १ गते, २०८१ १२:३४ मा प्रकाशित

सभापति रवि लामिछाने: इलामको निर्वाचनले हामीलाई सबक सिकाएको छ

रास्वपाका सभापति रवि लामिछानेले इलामको निर्वाचनले पार्टीलाई महत्वपूर्ण पाठ सिकाएको बताएका छन्। उनले राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस सम्बन्धमा टिप्पणी गरेका हुन्। लामिछानेले भने, “इलाममा के भयो भनेर सोध्ने

असोज १ गते, २०८१ ११:०१ मा प्रकाशित

जाजरकोटमा अरिङ्गालको टोकाइले एकजनाको मृत्यु

सुर्खेत – जाजरकोटमा अरिङ्गालले टोकेर एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका– ५ पाखा गाउँका ४२ वर्षीय पृथ्वी बिक्रम शाही रहेका छन्।शुक्रबार राति घर नजिकै ग्राजको रुखमा अरिङ्गाल

भदौ २९ गते, २०८१ २०:२४ मा प्रकाशित

स्ववियु निर्वाचनमा अनेरास्ववियुको प्यानल विजयी

सुर्खेत । दैलेख, नारायण क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्यानल विजयी भएको छ।स्ववियु सभापतिमा अनेरास्ववियुका हिमबहादुर बस्नेत विजयी भएका छन्।

भदौ २९ गते, २०८१ १७:१४ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ। यही भदौ २८ गते शुक्रबारका लागि तय गरिएको निर्वाचन उच्च अदालतमा विद्यार्थीहरूले मुद्दा हालेपछि स्थगित गरिएको हो। साइन्स

भदौ २७ गते, २०८१ १३:४७ मा प्रकाशित

कर्णालीमा यूएनडीपीका कार्यक्रमलाई नतिजामुखी बनाउन मन्त्री शाहको आग्रह

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले विकासका कार्यक्रमहरूमा ठूला रकम खर्च भए पनि जनताले प्रत्यक्ष रुपमा अनुभव गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको

भदौ २७ गते, २०८१ ०८:३३ मा प्रकाशित

भारी वर्षाको चेतावनी, बाढी र पहिरोको जोखिम

सुर्खेत। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै देशका पश्चिमी भागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। विहीबार भोलि साँझ भदौ २७ देखि शनिवार २९

भदौ २६ गते, २०८१ १९:५९ मा प्रकाशित

उपकुलपति र नगर प्रमुख तथा जनप्रतिनिधिहरु बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुर्खेत।मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमको प्रमुख आतिथ्यता तथा वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकाल (भण्डारी)को अध्यक्षतामा “उपकुलपतिलाई स्वागत तथा शैक्षिक सवाल” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ

भदौ २५ गते, २०८१ २१:२९ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई सम्मान तथा छलफल कार्यक्रम सम्पन्न

सुर्खेत । भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका वडा नं ९ मा आयोजित एक विशेष सम्मान तथा छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुव कुमार गौतमलाई प्रमुख अतिथिको रूपमा सम्मान

भदौ २४ गते, २०८१ ११:३२ मा प्रकाशित

जाजरकोटमा पहिरो: दम्पती बेपत्ता, छोरीको हेलिकोप्टरबाट उद्धार”

जाजरकोटको बारेकोट गाउँपालिका धुमामा गए राति आएको पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्। पहिरोले ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेलाई पुरेको हो। सो

भदौ २३ गते, २०८१ १२:५४ मा प्रकाशित

जाजरकोटको धुमामा पहिरोले घर पुरियो, मानवीय क्षतिको आशंका

सुर्खेत, २३ भदौ । जाजरकोटको बारेकोट गाउँपालिका ६, धुमामा मान बहादुर चलाउनेको घर पहिरोले पुरिएको छ। गएराति आएको पहिरोले चलाउनेको घर पुरिँदा मानवीय क्षति भएको आशंका गरिएको छ। घटनास्थलमा रामीडाँडा,

भदौ २३ गते, २०८१ ०८:११ मा प्रकाशित

फोर्स गाडी दुर्घटनामा ८ जना घाइते, ५ जनाको अवस्था गम्भीर

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको तिलागुफामा शनिवार दिउँसो फोर्स गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जुम्लाको सिंजाबाट सुर्खेततर्फ गइरहेको कर्णाली प्रदेश ०२००१ ख ००९८ नम्बरको गाडी तिलागुफा ५ खल्लागाडमा साढे

भदौ २३ गते, २०८१ ०७:२० मा प्रकाशित