माघ १५ २०८२, बुधवार

अन्य

प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउन लागेका छन् । ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन सुर्खेत आउन लागेका हुन् । बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त

फागुन २३ गते, २०८१ ०९:१० मा प्रकाशित

विद्यार्थी आन्दोलन केवल तत्कालीन मागहरूको विषय मात्र होइन, यो भविष्यको मार्गचित्र पनि हो। म, रविन्द्र खड्का, अखिल क्रान्तिकारीको एक प्रतिबद्ध कार्यकर्ता र विद्यार्थी नेता, दिनहुँ संघर्षको मैदानमा उभिँदा एउटा सपना

फागुन ८ गते, २०८१ २०:०१ मा प्रकाशित

सुर्खेत – कर्णाली प्रदेशमा पहिलो पटक प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। प्लेइङ फर चेञ्जको आयोजनामा माघ १६ र १७ गते कर्णाली प्रदेश वीरेन्द्रनगरको रंगशालामा प्रतियोगिता हुने भएको हो।

माघ १५ गते, २०८१ १९:५१ मा प्रकाशित

जाजरकोट, – नलगाड नगरपालिकामा आयोजित मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि बिरेन्द्र हिमालय मावि तल्लुले हात पारेको छ। अनेरास्ववियु (क्रान्तिकारी) द्वारा सोमबार आयोजित प्रतियोगितामा बिरेन्द्र हिमालय मावि तल्लुका अजय विष्ट,

माघ १४ गते, २०८१ १८:०५ मा प्रकाशित

सुर्खेत – कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारलाई आठ बुँदे सहमति कार्यान्वयन नगरे सरकार छाड्ने चेतावनी दिएका छन्। सोमबार पाँचौँ अधिवेशनको पहिलो बैठकमा उनले सरकारमा

माघ ८ गते, २०८१ १७:३९ मा प्रकाशित

सुर्खेत, माघ ४ – दलित महिला तथा किशोरीको मानवअधिकार प्रवर्द्धनका लागि “दलित समुदायको बजेट, नीति, ऐन तथा कानून कार्यान्वयन सम्बन्धी” प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आज विरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। कार्यक्रम

माघ ४ गते, २०८१ १६:३० मा प्रकाशित

सुर्खेत, २०८१ पुष २६ ,नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशस्तरीय समन्वयात्मक बैठक माघ २५ गते सुर्खेतमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता कर्णाली प्रदेश कमिटी अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले गरेका थिए। प्रमुख

पुष २६ गते, २०८१ १०:०३ मा प्रकाशित

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नम्बर १३ को रिठ्ठा क्षेत्रमा भेरी नदी किनारमा एक पुरुषको शव फेला परेको छ। बुधवार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी

पुष २४ गते, २०८१ ११:१८ मा प्रकाशित

पुस १५, सुर्खेत — नेकपा (एकीकृत समाजवादी) सुर्खेत जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन पुस १३ गते जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन भई पुस १५ गते सम्पन्न भएको छ। अधिवेशनले खड्गबहादुर

पुष १६ गते, २०८१ ०५:४८ मा प्रकाशित

जाजरकोटको नलगाड नगरपालिका वडा नं. ७ मा एक महिलाको दुखद निधन भएको छ। दानिपिपल माइतीघर भएकी र आठविसकोट नगरपालिकामा घर भएकी ४३ वर्षीया धनि परियारको भिरबाट लडेर मृत्यु भएको इलाका

पुष ११ गते, २०८१ २१:२९ मा प्रकाशित

जाजरकोट: जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, बिहान ६:३३ बजे नायकवाडा आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का जाजरकोटसहित आसपासका

पुष ११ गते, २०८१ ०९:२१ मा प्रकाशित

काठमाडौं। अजरबैजानको यात्रुवाहक विमान बुधबार कजाकिस्तानको अकताउ सहर नजिकै दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको छ भने २९ जना यात्रु जीवन जोगाउन सफल भएका छन्। कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले दुई

पुष ११ गते, २०८१ ०४:३२ मा प्रकाशित