फागुन २९ २०८२, शुक्रबार

मुख्य समाचार

अदालतमा विचाराधीन मुद्दामा नेविसंघको दबाब

सुर्खेत। कर्णाली प्रदेशवासीले मध्यपश्चिम विश्वविद्यालय स्थापनाको माग गर्दै लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन्। वर्ष २०७३ मा भएको ऐतिहासिक स्ववियु निर्वाचनपछि सात वर्षसम्म चुनाव हुन नसक्दा विद्यार्थीहरूका अधिकारहरूको हनन भएको

असोज १० गते, २०८१ १५:२४ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचनमा अवरोध: उच्च अदालतद्वारा तारिख तोकियो

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गठित निर्वाचन समिति र मतदान अधिकृत सहितको टोली निर्वाचनका सबै तयारीहरू पूरा गरिसकेको अवस्थामा केही विद्यार्थीहरूले आफ्नो मताधिकारको माग गर्दै उच्च

असोज ८ गते, २०८१ २२:३३ मा प्रकाशित

गरिबी निवारण प्राथमिकतामा, विकास योजनाहरू पुनरावलोकन गर्नुपर्नेमा मन्त्री शाहको जोड

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले गरिबी निवारणलाई प्राथमिकतामा राख्दै विकास योजनाहरूको पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभएको छ। सुर्खेतमा आयोजित दुई दिने प्रादेशिक कार्यशालामा बोल्दै मन्त्री शाहले

असोज ८ गते, २०८१ १६:३९ मा प्रकाशित

कर्णाली प्रदेश अस्पतालमा सुत्केरी आमा र बच्चाको मृत्यु

सुर्खेत | आइतबार राति कालागाउँ प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । मृत्यु भएपछि पीडित परिवारले आन्दोलनको घोषणा गरेका छन्। वीरेन्द्रनगर सुर्खेत वडा नं ६ निवासी अन्दाजी २० वर्षीय सर्मिला

असोज ७ गते, २०८१ १३:३८ मा प्रकाशित

सन नेपाल लाइफ इन्सोरेन्सले सातौँ वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री वितरण र वृक्षारोपण कार्यक्रम

सुर्खेत – सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश शाखा कार्यालय सुर्खेतले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा विभिन्न समाजसेवी गतिविधिहरू गरेको छ। कम्पनीले स्थानीय समुदायसँग मिलेर लेकबेसी वडा नम्बर

असोज ६ गते, २०८१ २०:५८ मा प्रकाशित

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, कार्यकर्ताहरू केन्द्रीय कार्यालयमा भेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी जारी भएपछि पार्टीका कार्यकर्ताहरू केन्द्रीय कार्यालय च:मतीमा भेला हुन थालेका छन्। सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन

असोज ६ गते, २०८१ १९:४६ मा प्रकाशित

दुर्गा प्रसाईं साइबर अपराध अभियोगमा पक्राउ

चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले साइबर अपराधसम्बन्धी अभियोगमा पक्राउ गरेको छ। आइतबार दिउँसो भक्तपुरस्थित उनको निवासबाट साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो। साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालले

असोज ६ गते, २०८१ १६:५० मा प्रकाशित

 ओमानमा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

ओमानको नीज्वा इज्की रोडमा गत आइतबार भएको कार दुर्घटनामा दुई नेपाली नागरिकको मृत्यु भएको छ। राजधानी मस्कटस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका निवासी नरबहादुर सारू र

असोज ६ गते, २०८१ १५:२८ मा प्रकाशित

नलगाड नगरपालिकामा पदपूर्तिका प्रक्रियामा अनियमितता, स्थानीय युवाको छानबिनको माग

सुर्खेत– जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा हालै भएको पदपूर्ति प्रक्रियामा अनियमितता भएको आरोप लगाइएको छ। स्थानीय युवाहरूले नगरपालिकामा विज्ञापन गरिएको सुशा परियोजनाका पदपूर्ति प्रक्रियामा अमर्यादित र अस्वस्थ प्रणाली अपनाइएको भन्दै छानबिनको

असोज ६ गते, २०८१ ०७:०८ मा प्रकाशित

लहँमा निशुल्क आँखा शिविर सम्पन्न, ११० जनाले सेवा पाए

सुर्खेत। नलगाड नगरपालिका –४ लहँमा आयोजित निशुल्क आँखा शिविरमा ११० जनाले आँखा जाँच र उपचार सेवाबाट लाभ उठाएका छन्। नेपाल नेत्र ज्योति संघ अन्तर्गतको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमद्वारा

असोज ४ गते, २०८१ ०७:३६ मा प्रकाशित

placeholder
धनकुटामा ग्यास लिकेजले आगलागी

धनकुटा नगरपालिका –७‚ चिरबिरे चौतारामा बिहीबार दिउँसो ग्यास लिकेजका कारण आगलागी भएको छ। दिउँसो ११ बजेतिर रञ्जना रायाको चार तले पक्की घरको एक कोठामा खाना पकाउने क्रममा ग्यास लिकेज भई

असोज ३ गते, २०८१ १८:२५ मा प्रकाशित

दरबारमार्गमा बालेन साहका समर्थकमाथि कुटपिट

काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका समर्थकमाथि काठमाडौँको दरबारमार्गमा कुटपिट भएको छ। बालेनको समर्थनमा नारा लगाएका केही युवाहरूलाई अर्को समूहले आक्रमण गरेको हो। घटना संविधान दिवसको अवसरमा आयोजित ‘नेशनल डे कन्सर्ट’का

असोज ३ गते, २०८१ १८:०६ मा प्रकाशित