माघ १० २०८१, बिहीबार

समाज

कर्णालीमा ७.५ प्रतिशतको कोरोना परीक्षण

सुर्खेत । कर्णाली प्रदेशमा ९४ हजार ५ सय १५ जनाको कोरोना परीक्षण गरिएको छ । कोरोना भाइरस संक्रमण फैलिएको नौ महिनामा पीसीआर बिधिबाट यो परीक्षण गरिएको हो ।कर्णाली प्रदेशको कुल

पुष १ गते, २०७७ १५:०१ मा प्रकाशित

placeholder
अफिमसहित एक जना पक्राउ

सुर्खेत । लागु औषध अफिमसहित एक जनालाई कर्णाली प्रदेश प्रहरी कार्यालयले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई केजी ७०० ग्राम अफिमसहित रुकुमपश्चिम सानीभेरी नगरपालिका–३ गरेला ५३

पुष १ गते, २०७७ १४:०३ मा प्रकाशित

दुईपल्ट शिलान्यास तर बनेन पुल

कालीकोट । कर्णाली करिडोरअन्तर्गत कर्णाली नदीको खुलालुमा दुईपटक शिलान्यास भएको पक्की पुल अझै बनेको छैन । कालीकोटको खुलालुदेखि हुम्ला जोड्ने पुल १२ वर्षअघि तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ मा भौतिक

पुष १ गते, २०७७ १३:३८ मा प्रकाशित

कर्णाली कोरिडोर हुँदै हुम्लीको आँगनमा पुगेको खुसी

सुर्खेत । हुम्लाको ताँजाकोट गाउँपालिका–३ की मनसरा रोकायाको सारा जीवन भारी बोकेरै बित्यो । कुनै बेला दिपायलबाट भारी बोक्थिन् । समय क्रममा भारी बोक्ने ठाउँ फेरिए । तर, उनको थाप्लोबाट

पुष १ गते, २०७७ १३:३१ मा प्रकाशित

कोहलपुर-सुर्खेत प्रसारण लाइनको काम सुरु

सुर्खेत । कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम सरु भएको छ । एक महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत

मंसिर २८ गते, २०७७ १२:४८ मा प्रकाशित

कालिज मार्न पुगेका युवा आफैं लडेर मृत्यु

दैलेख । दैलेखमा कालीज मार्न जंगल गएका एकजना युवकको रुखबाट लडेर मृत्यु भएको छ । महाबु गाउँपालिका–२, घोगेपाटाका २४ वर्षीय लोकबहादुर बुढाको आइतबार बिहान मृत्यु भएको हो । घर नजिकैको

मंसिर २८ गते, २०७७ ११:३४ मा प्रकाशित

रारा नजिकै कृतिम ताल बन्ने, डीपीआर तयार

जुम्ला । नेपालकै ठुलो ताल रारा जाने पैदममार्गमा कृतिम ताल निर्माण गर्न लागिएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्वर २ मालिका बोताको रोतमा कृतिम ताल निर्माणको लागि विस्तृत सम्भाव्यता

मंसिर २८ गते, २०७७ ११:३२ मा प्रकाशित

नेकपा विवाद : स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै

काठमाडौं । विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा

मंसिर २७ गते, २०७७ १५:३८ मा प्रकाशित

दैलेख र सुर्खेतका दुई गढी नेपाली सेनाले संरक्षण गर्दै

सुर्खेत । नेपाली सेनाले स्थानीय तहसँगको सहकार्यमा सहकार्यमा सुर्खेतको बयालकाँडा गढी र दैलेखको कोतगढीको संरक्षण तथा पुर्नःनिर्माण गर्ने भएको छ । नेपाली सेनाले ऐतिहासिक महत्व बोके सुर्खेत र दैलेका गढीको

मंसिर २७ गते, २०७७ १५:३३ मा प्रकाशित

२८ मंसिरमा बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त छन् विभिन्न निकायमा ४५ पद

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आगामी आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका छन् । मंसिर २८ गते आइतबार बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी परिषद्को बैठक बोलाइएको बालुवाटार स्रोतले

मंसिर २६ गते, २०७७ १५:५१ मा प्रकाशित

हिउँ छिचोल्दै सीमामा सुरक्षा गस्ती

हुम्ला । चीनसँगको सीमा जोडिएको हिल्सामा स्थापना भएको सीमा सुरक्षाचौकी ९बिओपी० का सुरक्षाकर्मीले माइनस सात डिग्रीसम्मको तापक्रममा हिउँ छिचोल्दै सीमा क्षेत्रको गस्ती गर्नुपरेको छ । हिमपातपछि बन्द रहेको हिल्साको बाटोमा

मंसिर २६ गते, २०७७ १५:१९ मा प्रकाशित

भरुवा बन्दुकसहित एक जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भरुवा बन्दुकसहित एक जना पक्राउ गरेको छ । बराहताल गाउँपालिका–६ गोठी बस्ने ३३ बर्षीया वीरबहादुर रावललाई १ थान भरुवा बन्दुकसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ

मंसिर २६ गते, २०७७ १४:४६ मा प्रकाशित