शुक्रबार थपिए अहिलेसम्मकै बढी कोरोना संक्रमित, थप १४ जनाको मृत्यु
शुक्रबार देशभर कोरोनाका १३५९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएको जानकारी दिए। यो अहिलेसम्मकै बढी कोरोना संक्रमितको संख्या
भदौ १९ गते, २०७७ १३:२४ मा प्रकाशित