असार ३० २०८२, सोमबार

पत्रपत्रिका

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई सम्मान तथा छलफल कार्यक्रम सम्पन्न

सुर्खेत । भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका वडा नं ९ मा आयोजित एक विशेष सम्मान तथा छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुव कुमार गौतमलाई प्रमुख अतिथिको रूपमा सम्मान

भदौ २४ गते, २०८१ ११:३२ मा प्रकाशित

जाजरकोटमा पहिरो: दम्पती बेपत्ता, छोरीको हेलिकोप्टरबाट उद्धार”

जाजरकोटको बारेकोट गाउँपालिका धुमामा गए राति आएको पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्। पहिरोले ४७ वर्षीय मानबहादुर चलाउने र उनकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेलाई पुरेको हो। सो

भदौ २३ गते, २०८१ १२:५४ मा प्रकाशित

नलगाडमा झुप्रे खोलाले बगाउँदा ६ वर्षीय बालक बेपत्ता

जाजरकोट नलगाड नगरपालिका कैनामा ६ वर्षीय महान थापा झुप्रे खोलाले बगाउँदा बेपत्ता भएका छन्। प्रहरीका अनुसार बालक बिहान १० बजेतिर साथीहरूसँग खोलामा पौडी खेल्न गएको बेला खोलाले बगाएको हो। महान

भदौ २२ गते, २०८१ १८:४० मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालय र आइआइटी इन्दोरबीच सहयोगको नयाँ अध्याय

२०८१ साल भाद्र १८ गते, नेपालका मध्यपश्चिम विश्वविद्यालय (एमयु) र भारतको मध्यप्रदेशस्थित आइआइटी इन्दोर (IIT Indore) बीच द्विपक्षीय समझदारी पत्र (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ। समझदारी पत्रमा हस्ताक्षर गर्नका

भदौ १९ गते, २०८१ १९:११ मा प्रकाशित

प्रधानमन्त्रीलाई फेसबुकमा भ्रष्टाचारी लेख्ने युवकविरुद्ध मुद्दा दायर 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी भन्दै फेसबुकमा स्टाटस लेखेका बाजुराको खप्तड छेडेदह घर भएका २१ वर्षीय रमेशबहादुर रावल विरुद्ध साइबर अपराधको मुद्दा दायर गरिएको छ। रावलले आफ्नो फेसबुकमा प्रधानमन्त्री ओलीको

भदौ १९ गते, २०८१ १३:४७ मा प्रकाशित

मन्त्री शाहद्वारा शान्ति प्रक्रियाको भावमा रेडक्रसलाई राजनीतिकरण मुक्त गर्न जोड

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले माओवादी युद्धको सुरुवात रुकुम, रोल्पा, र जाजरकोटबाट भएको थाहा पाएपछि आफूले शान्ति प्रक्रियाको भावनाले काम गर्ने सङ्कल्प गरेको

भदौ १९ गते, २०८१ १२:५५ मा प्रकाशित

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि सञ्चालनमा

सुर्खेत, भदौ १७ – लगातार पाँच दिनसम्म पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग अन्ततः आइतबार बेलुका पुनः सञ्चालनमा आएको छ। गत बुधबार (भदौ १२) राति परेको अविरल वर्षाका कारण राजमार्गको

भदौ १७ गते, २०८१ १५:४६ मा प्रकाशित

रवि लामिछानेको आरोप: “कर्णालीको विकासमा नेताहरूको असफलता”

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पटक -पटक नेताहरूलाई सिंहदरबार पठाइए पनि उनीहरूले कर्णालीलाई नै हराएको आरोप लगाएका छन्। शनिवार वीरेन्द्रनगरमा

भदौ १७ गते, २०८१ ०५:०८ मा प्रकाशित

देशभर डेँगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघ्यो, गण्डकी प्रदेशमा सबैभन्दा बढी

सुर्खेत । देशभर डेँगु  सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार, डेँगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेकका ७५ जिल्लामा फैलिएको

भदौ १५ गते, २०८१ १२:३२ मा प्रकाशित

placeholder
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

दिपेन्द्र शर्मा सुर्खेत। अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर

भदौ १३ गते, २०८१ १०:५४ मा प्रकाशित

कर्णाली प्रदेशका अर्थमन्त्रीको निर्देशन: जाजरकोटका सरकारी निकायलाई बजेट समयमै कार्यान्वयन गर्न आग्रह

सुर्खेत – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिब विक्रम शाहले जाजरकोटका सरकारी निकायहरूलाई बजेटको समयमै कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन्। जाजरकोटमा आयोजित बार्षिक प्रगति समीक्षा बैठकमा सम्बोधन

भदौ १३ गते, २०८१ ०६:५५ मा प्रकाशित

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

सुर्खेत ।वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई

भदौ १० गते, २०८१ १०:३५ मा प्रकाशित