मंसिर १३ २०८२, शुक्रबार

प्रदेश

सडकबाट सुरु भएको जीवनको नयाँ यात्रा: सुजन थापाको मार्मिक पुनर्मिलन कथा

सुर्खेत – एक वर्षअघि चितवनको भरतपुरबाट उद्धार गरिएका ५१ वर्षीय सुजन थापाको जीवनमा आइतबारको दिन विशेष बन्यो। मानव सेवा आश्रमको हेटौंडा मुख्यालयको संरक्षणमा बसेका थापाको लामो प्रतीक्षापछि परिवारसँग पुनर्मिलन भएको

मंसिर १८ गते, २०८१ १३:०४ मा प्रकाशित

स्थानीय चुनाव अपडेट: कस्ले कति जित्यो

स्थानीय चुनावको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले सातमध्ये पाँच वटा वडा जितेर अग्रता कायम गरेको छ। कांग्रेसले रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५,

मंसिर १६ गते, २०८१ २२:२७ मा प्रकाशित

रोल्पाको रुन्टीगढी–४ मा नेपाली कांग्रेसका भुपमणी पुन वडाध्यक्षमा निर्वाचित

रोल्पा, रुन्टीगढी गाउँपालिका–४ मा सम्पन्न वडाध्यक्षको चुनावमा नेपाली कांग्रेसका भुपमणी पुन मगर विजयी भएका छन्। उहाँले ६४३ मत प्राप्त गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्नुभयो। एमालेका बेगम पुनले ५३५ मत प्राप्त गर्नुभयो,

मंसिर १६ गते, २०८१ २२:११ मा प्रकाशित

भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगे

सुर्खेत । भारतीय क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। धवन यसपटक कर्णाली याक्स टिममा आबद्ध छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धवनलाई कर्णाली

मंसिर १४ गते, २०८१ २०:४४ मा प्रकाशित

उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि सुरु

सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि लागू हुने यो निषेधित अवधिमा कुनै पनि प्रकारका

मंसिर १३ गते, २०८१ ०७:५४ मा प्रकाशित

बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा अनुगमन तथा स्विप अपरेसन सुरु

१२ मंसिर २०८१, सुर्खेत – बर्दिया राष्ट्रिय निकुञ्जले गैडाको अवस्था र सङ्ख्या यकिन गर्न तथा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन अनुगमन र स्विप अपरेसन सुरु गरेको छ। निकुञ्ज सुरक्षाका लागि खटिएको

मंसिर १२ गते, २०८१ २०:५३ मा प्रकाशित

मंसिर १६ को उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू

सुर्खेत, मंसिर २ — यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। शनिबार बसेको निर्वाचन आयोगको बैठकले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र आचारसंहिता लागू

मंसिर २ गते, २०८१ ०८:५२ मा प्रकाशित

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

सुर्खेत, मंसिर २ – यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार, मनोनयन दर्ताको समय बिहान १० बजेदेखि

मंसिर २ गते, २०८१ ०८:४० मा प्रकाशित

मंसिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि ३८ निर्वाचन अधिकृत कार्यालय स्थापना

सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगका अनुसार, ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र

कार्तिक ३० गते, २०८१ १८:५४ मा प्रकाशित

आश्रयविहीनलाई आश्रय दिन भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ हुने

२९ कात्तिक सुर्खेत, कर्णाली प्रदेश सुर्खेतमा आश्रयविहीन तथा बेसहारा मानिसलाई सुरक्षित आवास प्रदान गर्दै आएको मानव सेवा आश्रमको लागि कर्णाली प्रदेश स्तरीय भवन निर्माणको लागी महायज्ञ सुरु हुने भएको छ।

कार्तिक २९ गते, २०८१ २०:०५ मा प्रकाशित

१६ वर्षीय आदित्यकृष्णले कर्णाली याक्सको लागि तयार पारे लोगो, नयाँ पुस्ताको उत्साहको प्रतिविम्ब

सुर्खेत,  – कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको लागि सहयोग पुर्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरस्थित ईत्रामका १६ वर्षीय आदित्यकृष्ण चपाईले पेन्टिङ मार्फत लोगो तयार

कार्तिक २८ गते, २०८१ ०३:३४ मा प्रकाशित

राजधानीमा जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

राजधानीको विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, काठमाडौँ महानगरपालिका मित्रनगर स्थित एक होटलमा जुवा ,कौडा खेलिरहेको अवस्थामा १३ जनालाई मङ्गलबार राति पक्राउ

असोज १६ गते, २०८१ १३:२२ मा प्रकाशित