भदौ २२ २०८२, आइतबार

मुख्य समाचार

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि सञ्चालनमा

सुर्खेत, भदौ १७ – लगातार पाँच दिनसम्म पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग अन्ततः आइतबार बेलुका पुनः सञ्चालनमा आएको छ। गत बुधबार (भदौ १२) राति परेको अविरल वर्षाका कारण राजमार्गको

भदौ १७ गते, २०८१ १५:४६ मा प्रकाशित

रवि लामिछानेको आरोप: “कर्णालीको विकासमा नेताहरूको असफलता”

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि पटक -पटक नेताहरूलाई सिंहदरबार पठाइए पनि उनीहरूले कर्णालीलाई नै हराएको आरोप लगाएका छन्। शनिवार वीरेन्द्रनगरमा

भदौ १७ गते, २०८१ ०५:०८ मा प्रकाशित

मर्मतका लागि लैजाँदै गरेको एम आई – १७ हेलिकोप्टर दुर्घटनाग्रस्त

शनिबार मर्मत कार्यका लागि गौचर हवाई पट्टी तर्फ लैजाँदै गरेको एम आई– १७ हेलिकोप्टर केदारनाथमा दुर्घटनाग्रस्त भएको छ। हेलिकोप्टरले उडान भरेपछि केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउँदा दुर्घटनामा

भदौ १५ गते, २०८१ १२:४४ मा प्रकाशित

देशभर डेँगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघ्यो, गण्डकी प्रदेशमा सबैभन्दा बढी

सुर्खेत । देशभर डेँगु  सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार, डेँगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेकका ७५ जिल्लामा फैलिएको

भदौ १५ गते, २०८१ १२:३२ मा प्रकाशित

सशस्त्र द्वन्द्वपीडितको परिवारका लागि सीपमूलक तालिमको व्यवस्था गरिने,

सुर्खेत। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले सशस्त्र द्वन्द्वपीडित  परिवारका व्यक्तिहरूलाई व्यावसायिक सीपमूलक तालिम प्रदान गरिने घोषणा गरेका छन्। बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको १४ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा

भदौ १५ गते, २०८१ ११:०४ मा प्रकाशित

अध्यक्ष प्रचण्ड ; तत्काल नेतृत्व हस्तान्तरण उपयुक्त छैन,

सुर्खेत, भदौ १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले पार्टीभित्र नेतृत्व हस्तान्तरण तत्काल उपयुक्त नभएको बताएका छन्। शुक्रबार सुर्खेतमा आयोजित पार्टीको आन्तरिक छलफलमा सहभागी हुन आएका प्रचण्डले पत्रकारहरूसँग कुराकानी

भदौ १४ गते, २०८१ १२:४१ मा प्रकाशित

काभ्रेमा बसको ठक्करबाट महिलाको मृत्यु, धरानमा बाढीले बालीकाको ज्यान गयो 

 सुर्खेत, । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका स्थित ५६ किलो भन्ने स्थानमा बिहीबार साँझ काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको

भदौ १४ गते, २०८१ ०७:३९ मा प्रकाशित

placeholder
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

दिपेन्द्र शर्मा सुर्खेत। अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर

भदौ १३ गते, २०८१ १०:५४ मा प्रकाशित

कर्णाली प्रदेशका अर्थमन्त्रीको निर्देशन: जाजरकोटका सरकारी निकायलाई बजेट समयमै कार्यान्वयन गर्न आग्रह

सुर्खेत – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजिब विक्रम शाहले जाजरकोटका सरकारी निकायहरूलाई बजेटको समयमै कार्यान्वयन सुनिश्चित गर्न निर्देशन दिएका छन्। जाजरकोटमा आयोजित बार्षिक प्रगति समीक्षा बैठकमा सम्बोधन

भदौ १३ गते, २०८१ ०६:५५ मा प्रकाशित

नलगाड नगरपालिका कर्णालीमा संस्थागत क्षमतामा पहिलो स्थानमा

सुर्खेत। आव २०७९र८० स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)मा कर्णाली प्रदेशका सबै पालिकालाई उछिनेर जाजरकोटको नलगाड नगरपालिका पहिलो भएको छ । नलगाड नगरपालिकाले सबैभन्दा बढी ८८ अंक ल्याएर पहिलो स्थान

भदौ ११ गते, २०८१ ०९:४४ मा प्रकाशित

अखिल नेपाल टेबल टेनिस संघको केन्द्रिय सदस्यमा हिक्मत ब. मल्ल मनोनित

सुर्खेत । भदौ ०८ – लामो समयदेखि रोकिएको अखिल नेपाल टेबल टेनिस सङ्घको निर्वाचनमा बृजेन्द्र बहादुर हमालको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। सङ्घको विधानअनुसार भदौ ८ गते

भदौ १० गते, २०८१ २२:३९ मा प्रकाशित

अखिल नेपाल टेबल टेनिस संघको केन्द्रिय उपाध्यक्षमा मनिस गहतराज मनोनित

सुर्खेत । भदौ ०८ – लामो समयदेखि रोकिएको अखिल नेपाल टेबल टेनिस सङ्घको निर्वाचनमा बृजेन्द्र बहादुर हमालको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। संघको विधानअनुसार भदौ ८ गते

भदौ १० गते, २०८१ २२:१३ मा प्रकाशित