पोखरा । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो । गत भदौमा
माघ ९ गते, २०८० १३:५६ मा प्रकाशित
काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ। प्राधिकरणले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा एउटै प्याकेज बनाएर भैरहवामा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय
माघ ९ गते, २०८० १३:३२ मा प्रकाशित
काठमाडौं- सेवा सुरूवातको चार वर्षमै इन्टरनेट सेवाको बजारमा दोस्रो स्थानमा पुगेको डिशहोमले सन् २०२४ मै चार लाखभन्दा बढी ग्राहक पुर्याउन लक्ष्य लिएको छ। सेवा सञ्चालनको सुरुवातमै आक्रमक सुरुवात गरेको कम्पनीले
माघ ९ गते, २०८० १३:२४ मा प्रकाशित
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलसँगको
माघ ९ गते, २०८० १३:१९ मा प्रकाशित
काठमाडौं- गभर्नर महाप्रसाद अधिकारी भोलि बुधबारबाट १० दिन बिदामा बस्ने भएका छन्। गभर्नर अधिकारीको शैक्षिक योग्यता र यसअघिको निलम्बनसम्बन्धी मुद्दा अदालतमा रहेको अवस्थामा कानूनी परामर्श सघन बनाउँदै उनी अहिले बिदामा
माघ ९ गते, २०८० १३:१६ मा प्रकाशित
काठमाडौं- सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।विशेष अदालतले सिभिल सहकारीका सञ्चालक तामाङलाई दोषी ठहर गरेको हो। उनीविरूद्ध एक वर्षअघि सम्पत्ति शुद्धीकरण
माघ ७ गते, २०८० १८:१५ मा प्रकाशित
काठमाडौं- नेपालमा हाल २८ सय मेगावाट क्षमता केन्द्रीय प्रसारणलाइनमा जोडिएको छ। जसमा निजी क्षेत्रको मात्रै १ सय ६७ आयोजनाका २ हजार १ सय ५४ मेगावाट क्षमता प्रसारणलाइनमा जोडिएको छ।स्वतन्त्र ऊर्जा
माघ ६ गते, २०८० १०:२१ मा प्रकाशित
पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि नेपाल एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिका
माघ ६ गते, २०८० १०:१० मा प्रकाशित
ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई र पूर्व सञ्चालक रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । टेलिभिजनका अध्यक्ष राई र तत्कालीन
माघ ४ गते, २०८० ११:५७ मा प्रकाशित
धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । जिल्लाको खनियाबास गाउँपालिका–५ मा बा५ख ५९६३ नम्बरको ट्रक दुर्घटना हुँदा खनियाबास–५ सिमी
माघ ४ गते, २०८० ११:५५ मा प्रकाशित
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले घरबाटै ट्रान्सक्रिप्ट लिन पाउने भएका छन् । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो । पनिका
माघ ३ गते, २०८० १२:२९ मा प्रकाशित
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला सुनसहित पक्राउ परेकी छन्।शनिबार मध्यराति १२:०५ बजे फ्लाई दुबईमार्फत काठमाडौं आएकी श्रीलंकन महिला १ हजार ३ सय ग्राम सुनसहित पक्राउ परेकी हुन्।त्रिभुवन विमानस्थल सुरक्षा
पुष २२ गते, २०८० १३:०५ मा प्रकाशित