कार्तिक २० २०८२, बुधवार

ताजा

रुकुम पश्चिमको बस दुर्घटना अपडेट”घाइतेको सङ्ख्या ९ पुग्यो

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ रिठामा शनिबार दिउँसो बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ९ पुगेको छ। काठमाडौंबाट राडीतर्फ गइरहेको प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस भेरी करिडोरस्थित रिठा नजिक

मंसिर १ गते, २०८१ १५:२७ मा प्रकाशित

रुकुम पश्चिमको रिठा नजिकै बस दुर्घटना, ८ जना घाइते

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ रिठा नजिकै शनिबार बस दुर्घटना भएको छ। काठमाडौँबाट राडी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९६६ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खस्दै बिजुलीको पोलमा अड्किएको

मंसिर १ गते, २०८१ १४:२४ मा प्रकाशित

झाँसीको मेडिकल कलेजमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भीषण आगलागी हुँदा १० नवजात शिशुको ज्यान गएको छ। झाँसी जिल्ला मजिस्ट्रेटले शिशुहरूको मृत्युको पुष्टि गरेका छन्। आगलागी मेडिकल कलेजको नियोनेटल

मंसिर १ गते, २०८१ १०:५६ मा प्रकाशित

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढायो

सुर्खेत, कात्तिक ३० – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार यी इन्धनका मूल्यमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार काठमाडौं र

कार्तिक ३० गते, २०८१ २१:०८ मा प्रकाशित

मंसिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि ३८ निर्वाचन अधिकृत कार्यालय स्थापना

सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगका अनुसार, ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र

कार्तिक ३० गते, २०८१ १८:५४ मा प्रकाशित

placeholder
सुर्खेतमा स्कुल बसको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

सुर्खेत, — सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक ६ वर्षीया बालिकाको निधन भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१ देउतीथान निवासी समीक्षा सुनार रहेकी छिन्। प्रहरीका अनुसार, समीक्षा सुनारलाई शुक्रबार बिहान वीरेन्द्रनगर

कार्तिक ३० गते, २०८१ ११:३२ मा प्रकाशित

दार्चुलामा जिप दुर्घटना: ६ जनाकाे मृत्यु, ७ जना घाइते

सुर्खेत – दार्चुलामा शुक्रबार विहान जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। शैल्यशिखर नगरपालिका–६, बकजेबलामा म १ ज ३३८ नम्बरकाे जिप दुर्घटनामा परेको

कार्तिक ३० गते, २०८१ ०६:४६ मा प्रकाशित

आश्रयविहीनलाई आश्रय दिन भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ हुने

२९ कात्तिक सुर्खेत, कर्णाली प्रदेश सुर्खेतमा आश्रयविहीन तथा बेसहारा मानिसलाई सुरक्षित आवास प्रदान गर्दै आएको मानव सेवा आश्रमको लागि कर्णाली प्रदेश स्तरीय भवन निर्माणको लागी महायज्ञ सुरु हुने भएको छ।

कार्तिक २९ गते, २०८१ २०:०५ मा प्रकाशित

१६ वर्षीय आदित्यकृष्णले कर्णाली याक्सको लागि तयार पारे लोगो, नयाँ पुस्ताको उत्साहको प्रतिविम्ब

सुर्खेत,  – कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको लागि सहयोग पुर्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरस्थित ईत्रामका १६ वर्षीय आदित्यकृष्ण चपाईले पेन्टिङ मार्फत लोगो तयार

कार्तिक २८ गते, २०८१ ०३:३४ मा प्रकाशित

जाजरकोटमा दुई सवारी दुर्घटना, २३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

जाजरकोटको नलगाड नगरपालिकामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ। बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो

कार्तिक २७ गते, २०८१ ०५:४४ मा प्रकाशित

कर्णालीमा संसद र सञ्चारको सम्बन्ध नङ र मासु जस्तै बलियो हुनुपर्ने: सचिव बुढाथोकी

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले संसद र सञ्चार क्षेत्रको सम्बन्धलाई नङ र मासु जस्तै बलियो हुनुपर्ने बताएका छन्। सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘संसदीय रिपोर्टिङ सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम’को

कार्तिक १४ गते, २०८१ १५:४३ मा प्रकाशित

सल्यान मिनी ट्रक दुर्घटना: चालक सहित चार जनाको मृत्यु

सल्यानमा सोमबार भएको एक मिनी ट्रक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ वर्षीय चालक मानबहादुर भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो। दुर्घटनास्थलमा १४ वर्षीय गोवर्द्धन

कार्तिक १३ गते, २०८१ १८:५२ मा प्रकाशित