सहकारीको बचत हिनामिना मामिलामा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोधपुछको लागि बोलाउने तयारी
सुर्खेत ।सहकारीको बचत अपचलन, हिनामिना, र ठगीको छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेलाई सोधपुछका लागि बोलाउने भएको छ। समिति सभापति
साउन १६ गते, २०८१ ०६:४२ मा प्रकाशित