सुर्खेत । पछिल्लो समय नेपालबाट कामको सिलसिलामा बिदेशीने क्रम बर्दो रहेको छ । नँया जोडी बिवाह लगतै छुटिनुको पिडा पनि देखियको छ । बिगत एक दसक देखि यस क्षेत्रमा काम गर्दै आएका मगर देश तथा विदेशमा रहेका घटनाहरु लाई समेटी भिडियो बनाउदै आएका छन् । भिडियो क्षेत्रमा लामो आनुभव भएका मगरले धेरै उत्कृष्ट भिडियोहरु निर्देशन गरेका छन् । उनि निर्देशन मात्र नभएर सम्पादन, रंग सम्पादनमा पनि अब्बल छन् । मगर सुर्खेती माटोले जन्माएका एक अब्बल निर्देशक, सम्पादक र रंग सम्पादक हुन् ।

रेश्मा पुन र ए.डी योगीको स्वरमा रहेको यो गीतमा रोशनी कार्की र अस्मिक लम्सालको अभिनय रहेको छ । गीतको भिडियो लाई आकर्षक ढंगबाट खिचिएको छ । जसमा हर्क साउदको शब्द, ए.डी योगीको संगीत, रिकेश गुरुङको संगीत निर्माण, रत्न बिकेको बाँसुरी, भुवन गन्धर्वको मादल, सागर खड्काको रेकर्डिङ/मिक्सिङ सुपरवाइजर, एसडी योगीको मिक्स/मास्टर, प्रमोद भण्डारीको कोरियोग्राफर, सुजय गौतमको छायांकन, सुनिल रेग्मीको उप – निर्देशन र गणेश बि.सीको सम्पादन छ ।

भिडियो लिंक :