नलगाड नगरपालिका उपनिर्वाचन २०८१: मतपरिणाम सार्वजनिक
रबिन्द्र खड्का रिपोर्ट
सुर्खेत – नलगाड नगरपालिका, जाजरकोटमा वडा नंवर ६ सम्म को मत उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। विभिन्न वडामा मतदानपछि सम्पन्न मतगणनाको नतिजा यसप्रकार रहेको छः
वडा नं १ (अनापानी मतदान केन्द्र)
कुल खसेको मत: ९९७
नेकपा माओवादी केन्द्र (देवका लामिछाने): ५४५
नेपाली कांग्रेस (इन्द्रा चन्द सिंह): १७८
नेकपा एमाले (सुनिता बोहरा): १५१
राष्ट्रिय स्वतन्त्र पार्टी (पार्वती पुन): ७१
राप्रपा (सुनिता पुन रावल): ७
नेपाल समाजवादी पार्टी (पवित्रा जैसी): ३
बदर मत: ४२
वडा नं २
नेकपा माओवादी केन्द्र: ३०६
नेपाली कांग्रेस: १९७
नेकपा एमाले: १४७
राष्ट्रिय स्वतन्त्र पार्टी: ४
राप्रपा: १३
नेपाल समाजवादी पार्टी: २
बदर मत: ४६
वडा नं ३
नेकपा माओवादी केन्द्र: ४१९
नेपाली कांग्रेस: ३२७
नेकपा एमाले: २६४
राष्ट्रिय स्वतन्त्र पार्टी: ९
राप्रपा: ४
बदर मत: ३३
वडा नं ४ (भानुभक्त मावि लह मतदान केन्द्र)
कुल खसेको मत: ८३८
नेपाली कांग्रेस (इन्द्रा चन्द सिंह): ३३८
नेकपा माओवादी केन्द्र (देवका लामिछाने): २९९
नेकपा एमाले (सुनिता बोहरा): १६३
राष्ट्रिय स्वतन्त्र पार्टी (पार्वती पुन): १२
राप्रपा (सुनिता पुन रावल): ४
नेपाल समाजवादी पार्टी (पवित्रा जैसी): १
बदर मत: २०
वडा नं ५
नेकपा माओवादी केन्द्र: ५६३
नेपाली कांग्रेस: ३७७
नेकपा एमाले: ७२
राष्ट्रिय स्वतन्त्र पार्टी: ७
राप्रपा: १०
नेपाल समाजवादी पार्टी: ५
बदर मत: २३
वडा नं ६
नेकपा माओवादी केन्द्र: ३२८
नेपाली कांग्रेस: ११२
नेकपा एमाले: २१८
राष्ट्रिय स्वतन्त्र पार्टी: ७
राप्रपा: ४
बदर मत: २४
मतपरिणामको प्रारम्भिक विश्लेषण
नलगाड नगरपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले वडाहरूमा अग्रता कायम गरेको देखिन्छ। नेपाली कांग्रेसले दोस्रो स्थानमा आफूलाई बलियो प्रतिस्पर्धीको रूपमा उभ्याएको छ। नेकपा एमालेको प्रदर्शन तुलनात्मक रूपमा कमजोर रहेको छ भने अन्य दलहरूको मत सहभागिता न्यून देखिएको छ।
प्रतिक्रिया दिनुहोस्