२ साउन, सुर्खेत । मंगलबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ ।

सुन चाँदी व्यवसायी संघ सुर्खेतका अनुसार सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर पुनः एक लाख १४ हजार ५ सय रुपैयाँ पुगेको छ । चाँदीको मूल्य तोलामा १६ सय ३० रुपैयाँ छ ।

सोमबार एक लाख १४ हजार २ सय रुपैयाँमा छापावल सुनको कारोबार भएको थियो ।