सुर्खेत । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सोमबार बजारमा छापावाल सुन तोलामा एक सयले घटेर प्रतितोला १ लाख १४ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन आइतबार मात्रै प्रतितोला १ लाख १४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।