माघ १३ २०८२, सोमबार

Author: दिपेन्द्र शर्मा

त्रिभुवन विश्वविद्यालय स्ववियु चुनाव अन्तर्गत नलगाड नगरपालिका बहुमुखी क्याम्पस, दल्लीमा नेपाल विद्यार्थी संघ (ने वि स ) को गठबन्धनले जित हासिल गरेको छ। २०८१ सालको चैत्र ५ गते भएको स्ववियु

चैत ५ गते, २०८१ १३:४८ मा प्रकाशित

बारेकोट गाउँपालिका–६ कार्कीज्यूलास्थित सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपालीले सब इन्जिनियर हिमाल पुनमाथि रड र ढुंगा प्रहार गरेका छन्। यो घटना आइतबार विद्यालयको दिवा खाजा भवनको निरीक्षण गर्न

चैत ३ गते, २०८१ १४:४९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी का महासचिव तथा पूर्व कृषि मन्त्री घनश्याम भुसाल आज सुर्खेत जिल्ला पार्टी कार्यालयमा आउने भएका छन्। उनको आगमनको क्रममा आज साँझ ५ बजे पार्टी कार्यालयमा

फागुन २६ गते, २०८१ १५:५१ मा प्रकाशित

भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितका निजी आवास पुनर्निर्माण र मर्मतकार्यलाई तिव्रता दिन जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाइको स्थापना भएको छ । राष्ट्रिय विपद जोखिम

फागुन २५ गते, २०८१ २१:१४ मा प्रकाशित

सुर्खेत, — नेपाल उद्योग बाणिज्य महासंघ (FNCCI) कर्णाली प्रदेशको आठौं प्रदेशसभाको उद्घाटन सनिबार सुर्खेतस्थित शुभ होटेलमा भएको छ। दुई दिने यस कार्यक्रममा प्रदेशभरिका उद्योगी, व्यवसायी, तथा सरकारी निकायहरूको सहभागिता रहेको

फागुन २५ गते, २०८१ ०८:१२ मा प्रकाशित

सुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेतमा आएका छन् । ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आएका हुन् । ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई मध्यपश्चिम प्रदेशका मुख्यमन्त्री भनेका छन् । मध्यपश्चिम

फागुन २३ गते, २०८१ १७:०६ मा प्रकाशित

नेपाल दलित मुक्ति संगठनले सरकारसमक्ष ज्ञापन पत्र बुझाए

सुर्खेत। नेपाल दलित मुक्ति संगठनले हिजो कर्णाली प्रदेशमा माननीय प्रदेश प्रमुख समक्ष ज्ञापन पत्र बुझाएर दलित समुदायका हकहित र सामाजिक न्यायका लागि गम्भीर मागहरु राखेको छ। संगठनले छुवाछूतमुक्त राष्ट्र घोषणा

फागुन १९ गते, २०८१ १२:५३ मा प्रकाशित

वीरेन्द्रनगरमा जेब्रा क्रस मेटिएपछि पैदल यात्रु असुरक्षित

सुर्खेत। वीरेन्द्रनगर भित्र पर्ने जुम्ला रोड हाइवे र वीरेन्द्रनगर बजार क्षेत्रका जेब्रा क्रसहरू मेटिएका छन्। यसले गर्दा बाङगेसिमल देखि धुलियाबिट र यरिचोक देखि वीरेन्द्रचोक सम्मको क्षेत्रमा पैदल यात्रुहरूको सुरक्षामा गम्भीर

फागुन ९ गते, २०८१ १६:१९ मा प्रकाशित

जाजरकोटको नलगाड हाइड्रोपावर आयोजनामा स्थानीयको असंतोष बढ्यो

सुर्खेत। जाजरकोट जिल्लाको नलगाड नगरपालिकामा अवस्थित नलगाड हाइड्रोपावर आयोजनाको सबस्टेसन दानिपिपलमा रहेको छ । यस आयोजनाको कार्य योजना कचुवाको गतिमा रहेको छ भने स्थानीय बासिन्दाहरूले जग्गा अतिग्रहण र रोजगारीको प्रतिबद्धता

फागुन ८ गते, २०८१ २२:०० मा प्रकाशित

विद्यार्थी आन्दोलन केवल तत्कालीन मागहरूको विषय मात्र होइन, यो भविष्यको मार्गचित्र पनि हो। म, रविन्द्र खड्का, अखिल क्रान्तिकारीको एक प्रतिबद्ध कार्यकर्ता र विद्यार्थी नेता, दिनहुँ संघर्षको मैदानमा उभिँदा एउटा सपना

फागुन ८ गते, २०८१ २०:०१ मा प्रकाशित

कर्णाली उत्सवको छैटौं संस्करण कला, संस्कृति र सम्भावनाको प्रदर्शन तर विकासको प्रश्न अझै अनुत्तरित

सुर्खेत। कर्णाली प्रदेशको कला, संस्कृति, सम्भावना र स्रोतलाई देश र विदेशमा चिनाउन प्रति वर्ष आयोजना हुने ‘कुडा कर्णालीका’ उत्सवको छैटौं संस्करण सोमबारदेखि सुर्खेतको सिटी हलको आँगनमा सुरु भएको छ। यस

फागुन ६ गते, २०८१ २२:२३ मा प्रकाशित

मदन भण्डारी स्पोर्टस् एकेडेमीले खेल क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने खेलाडी तथा व्यक्तिहरुलाई सम्मानित गर्ने भएको छ। यो सम्मान कार्यक्रम कर्णाली प्रदेशमा आयोजना हुने एकेडेमीको अधिवेशनको अवसरमा आयोजना गरिनेछ। एकेडेमीले यसबाट

फागुन ६ गते, २०८१ ०८:५६ मा प्रकाशित