जेठ ११ २०८३, सोमबार

Author: दिपेन्द्र शर्मा

मध्यपश्चिम विश्वविद्यालयकी हिमाली शाहीलाई एक स्वर्ण

सुर्खेत । पोखरामा जारी दोस्रो विश्वविद्यालय स्तरीय राष्ट्रिय प्रतियोगितामा मध्यपश्चिम विश्वविद्यालयका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। प्रतियोगिताको दौड तर्फ ४०० मिटर छात्रा हिमाली शाही प्रथम स्थान हासिल गर्न सफल भइन्।

माघ २४ गते, २०८१ १३:१३ मा प्रकाशित

एक पालिका, एक खेलमैदान आवश्यक – मन्त्री शाह

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीवविक्रम शाहले “एक पालिका, एक खेलमैदान” नीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्। उनले खेलकुद क्षेत्र र खेलाडीहरूको समुचित विकासका लागि

माघ २३ गते, २०८१ २१:२१ मा प्रकाशित

सुर्खेत – मिति २०८१ माघ १५ गते, मंगलबार, सामाजिक विकास समितिका सभापति माननीय पूर्णबहादुर खत्रीको अध्यक्षतामा “दलित समुदायको सशक्तिकरण र जीवनस्तर प्रबर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” सम्बन्धी अन्तरक्रिया

माघ १५ गते, २०८१ २२:२३ मा प्रकाशित

कर्णालीका हिरो दलवीर सिंह कामीको कथा

नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, “सतीले सरापेको देश” । बिसं १६८२ मा काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाइ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको

माघ ४ गते, २०८१ २०:५५ मा प्रकाशित

जाजरकोट सहित दुई जिल्ला जोड्ने झोलुङ्गे पूल मर्मत संभार को पर्खाइमा

सुर्खेत । कर्णाली प्रदेशको दुर्गम क्षेत्र जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १२ तल्लुबगर र रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ४ छरेबगरलाई जोड्ने झुलुङ्गे पुलको निर्माण कार्य २०३२ सालमा शुभारम्भ

माघ २ गते, २०८१ १५:२० मा प्रकाशित

कर्णाली प्रदेशमा टेबल टेनिसको अवस्था

सुर्खेतमा २०४३ सालको टेबल टेनिस राष्ट्रिय प्रतियोगिता: इतिहास र वर्तमानको सन्दर्भ २०४३ सालमा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा टेबल टेनिसको राष्ट्रिय प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको थियो। प्रतियोगिता जिल्ला विकास समितिको

पुष २७ गते, २०८१ १०:४३ मा प्रकाशित

कर्णालीमा निजी गाडीले बोक्छन् खुलेआम भाडाका यात्रु, प्रशासनअनभिज्ञ भएको जवाफ दिएर पन्छिँदै

सुर्खेत । कर्णाली प्रदेशमा रातो नम्बर प्लेटको गाडीले धमाधम भाडाका यात्रु बोक्ने गरेका छन् । निजी गाडी (रातो नम्बर) प्लेटका गाडीले भाडाका यात्रु बोक्न नपाउने प्रावधान छ । तर पनि

पुष २१ गते, २०८१ ०९:३२ मा प्रकाशित

सुर्खेत – गत मङ्सिर २१ गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन भएको महायज्ञबाट नौ करोड बढि रकम संकलन भएको छ । श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ मुल आयोजक समितिका अनुसार

पुष १४ गते, २०८१ २०:०३ मा प्रकाशित

जाजरकोट, नलगाड नगरपालिका वडा नम्बर ८ मालुवातरामा अवस्थित गणेश प्राथमिक विद्यालयमा हाल उल्लेखनीय सुधार भएको विद्यालयका शिक्षक फनेन्द्र केसीले बताएका छन्। भूगोलले पछाडि परेको कर्णाली प्रदेशमा गएको कार्तिक १७ गतेको

पुष १० गते, २०८१ १८:४६ मा प्रकाशित

सुर्खेत – मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा .नन्दबहादुर सिंहले आदिवासी ज्ञान, सिप, र प्रविधिको महत्वबारे बताएका छन्। उनका अनुसार, त्रिभुवन विश्वविद्यालयमा करिब ३० वर्षमा ६० भन्दा बढी जनजातिका आदिवासी ज्ञान

पुष ७ गते, २०८१ १९:११ मा प्रकाशित

सुर्खेतको वीरेन्द्रनगरमा ताओ मन्दिरको उद्घाटन कार्यक्रम मङ्सिर ३० गते (१५ डिसेम्बर २०२४) सम्पन्न भएको छ। प्रमुख अतिथि सुर्खेत जिल्ला समन्वय अधिकारी रामबहादुर बुढाको अाथित्यतामा आयोजित कार्यक्रममा विशेष अतिथि वसन्त कुमार

मंसिर ३० गते, २०८१ १७:५९ मा प्रकाशित

जाजरकोट,: जाजरकोट नलगाडमा गएराति जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन्। बुधबार राति ९:३० बजे नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर ३ कैन

मंसिर २७ गते, २०८१ ०७:०३ मा प्रकाशित