फागुन २७ २०८१, मंगलबार

Author: setopanchi

एकीकृत समाजवादी कर्णाली प्रदेशको सचिवमा बिष्ट निर्वाचित

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको सचिवमा धिरबहादुर बिष्ट निर्वाचित भएका छन्। एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले बिष्टलाई सर्वसम्मत सचिवमा निर्वाचित गरेको हो । ३ दिन

कार्तिक २९ गते, २०८१ ०९:१३ मा प्रकाशित

एकीकृत समाजवादी कर्णाली प्रदेशको उपसचिवमामा जिसी निर्वाचित

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको उपसचिवमा धन कुमारी जिसी निर्वाचित भएकी छिन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले जिसीलाई सर्वसम्मत पसचिवमा निर्वाचित गरेको हो ।

कार्तिक २९ गते, २०८१ ०९:०९ मा प्रकाशित

एकीकृत समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा पुरी निर्वाचित

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा ठगेन्द्र प्रकाश पुरी निर्वाचित भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

कार्तिक २९ गते, २०८१ ०८:५९ मा प्रकाशित

जाजरकोटमा दुई सवारी दुर्घटना, २३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

जाजरकोटको नलगाड नगरपालिकामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ। बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो

कार्तिक २७ गते, २०८१ ०५:४४ मा प्रकाशित

अध्यक्ष नेपाल द्धारा एकीकृत समाजवादी कर्णालीको प्रथम अधिवेशन उद्धघाटन हुदैँ

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट समुद्घाटन हुने भएको छ । कात्तिक २६ र २७ हुने कर्णाली प्रदेश प्रथम अधिवेशनमा

कार्तिक २२ गते, २०८१ १३:०७ मा प्रकाशित

मध्यपश्चिम विश्व विद्यालय र कर्णाली प्रदेश योजना आयोग बीच सहकार्य हुने

सुर्खेत। मध्य पश्चिम विश्व विद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतम र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय सुर्यनाथ योगी बीच आज एक कार्यक्रमका बीच ” कर्णाली प्रदेशको विकास र

कार्तिक २२ गते, २०८१ १२:५२ मा प्रकाशित

कर्णालीमा संसद र सञ्चारको सम्बन्ध नङ र मासु जस्तै बलियो हुनुपर्ने: सचिव बुढाथोकी

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले संसद र सञ्चार क्षेत्रको सम्बन्धलाई नङ र मासु जस्तै बलियो हुनुपर्ने बताएका छन्। सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘संसदीय रिपोर्टिङ सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम’को

कार्तिक १४ गते, २०८१ १५:४३ मा प्रकाशित

सल्यान मिनी ट्रक दुर्घटना: चालक सहित चार जनाको मृत्यु

सल्यानमा सोमबार भएको एक मिनी ट्रक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ वर्षीय चालक मानबहादुर भण्डारीको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो। दुर्घटनास्थलमा १४ वर्षीय गोवर्द्धन

कार्तिक १३ गते, २०८१ १८:५२ मा प्रकाशित

placeholder
दीपावलीको अवसरमा पटाका पड्काउँदा बालकको मृत्यु

दीपावलीको समयमा पटाका पड्काउँदा दैलेखका एक जना १३ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमबहादुर कठायतका छोरा भूपेन्द्र कठायत हुन्, जो आठबिस नगरपालिका – ३ साई गाउँ निवासी हुन्।

कार्तिक १३ गते, २०८१ १७:४४ मा प्रकाशित

वीरेन्द्रनगरमा १९ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता सुरु

कर्णाली प्रदेशको वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदानमा आजदेखि १९ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलको उद्घाटन गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ

कार्तिक ६ गते, २०८१ १३:०६ मा प्रकाशित

एमाले नलगाड नगर संगठन कमिटिको अगुवा कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रम

नलगाड नगरपालिकाको सभाहलमा नेपाल कमुनिस्ट पार्टी (एमाले) नलगाड नगर संगठन कमिटिको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलको प्रमुख उपस्थितिमा भएको हो।

कार्तिक ५ गते, २०८१ १५:३८ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालय र चाइना थ्री गर्जेज युनिभर्सिटी बीच सम्झौता पत्रमा हस्ताक्षर

सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय नेपाल र चाइना थ्री गर्जेज युनिभर्सिटी, चीन बीच दुई पक्षीय सम्झौता पत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. ध्रुव कुमार

कार्तिक ४ गते, २०८१ ११:०५ मा प्रकाशित