कार्तिक २४ २०८२, आइतबार

अर्थ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य यथावत्

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ। त्यस्तै, हवाई इन्धनको मूल्यमा

मंसिर १६ गते, २०८१ ०५:४१ मा प्रकाशित

भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगे

सुर्खेत । भारतीय क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। धवन यसपटक कर्णाली याक्स टिममा आबद्ध छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धवनलाई कर्णाली

मंसिर १४ गते, २०८१ २०:४४ मा प्रकाशित

रवि लामिछानेको बयान काठमाडौंमा शुरु हुँदै

काठमाडौँ, मंसिर १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। उनलाई बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको

मंसिर १४ गते, २०८१ ०८:४४ मा प्रकाशित

जाजरकोटमा एमाले उम्मेदवार चढेको गाडीमा ढुंगा प्रहार

सुर्खेत – जाजरकोट, नलगाड नगरपालिका-१, चिउरीमा बिहीबार अज्ञात समूहले एमाले उम्मेदवार चढेको गाडीमाथि आक्रमण गरेका छन्। नलगाड नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता बोहरा चढेको गाडीमा ढुंगा प्रहार भएको एमालेका केन्द्रीय

मंसिर १४ गते, २०८१ ०६:४२ मा प्रकाशित

कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिएपछि सडक पूर्णरूपमा बन्द भएको हो। घटनाका कारण एक

मंसिर १३ गते, २०८१ १२:४४ मा प्रकाशित

बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा अनुगमन तथा स्विप अपरेसन सुरु

१२ मंसिर २०८१, सुर्खेत – बर्दिया राष्ट्रिय निकुञ्जले गैडाको अवस्था र सङ्ख्या यकिन गर्न तथा वन्यजन्तु संरक्षणलाई प्रभावकारी बनाउन अनुगमन र स्विप अपरेसन सुरु गरेको छ। निकुञ्ज सुरक्षाका लागि खटिएको

मंसिर १२ गते, २०८१ २०:५३ मा प्रकाशित

प्रधानमन्त्री ओलीद्वारा सरकारका कामको समीक्षा गर्न मन्त्री र सचिवहरुसँग बैठक आह्वान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको त्रैमासिक समीक्षा गर्न मन्त्री र सचिवहरूलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

मंसिर १२ गते, २०८१ १२:३३ मा प्रकाशित

जेसिस र केभीसी १०औं रेडियन्ट कप बास्केटबलको सेमिफाइनलमा

सुर्खेत – स्युचाटार स्थित रेडियन्ट पब्लिक स्कुलको कोर्टमा जारी १० औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जेसिस र केभीसीले शनिबार सिनियर गल्र्सतर्फ सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्। जेसिसले मस्र्याङ्दीलाई २२–१५

मंसिर ९ गते, २०८१ ०८:५१ मा प्रकाशित

स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै

सुर्खेत, मंसिर २ – यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार, मनोनयन दर्ताको समय बिहान १० बजेदेखि

मंसिर २ गते, २०८१ ०८:४० मा प्रकाशित

रुकुम पश्चिमको रिठा नजिकै बस दुर्घटना, ८ जना घाइते

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ रिठा नजिकै शनिबार बस दुर्घटना भएको छ। काठमाडौँबाट राडी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९६६ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खस्दै बिजुलीको पोलमा अड्किएको

मंसिर १ गते, २०८१ १४:२४ मा प्रकाशित

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढायो

सुर्खेत, कात्तिक ३० – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार यी इन्धनका मूल्यमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार काठमाडौं र

कार्तिक ३० गते, २०८१ २१:०८ मा प्रकाशित

आश्रयविहीनलाई आश्रय दिन भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ हुने

२९ कात्तिक सुर्खेत, कर्णाली प्रदेश सुर्खेतमा आश्रयविहीन तथा बेसहारा मानिसलाई सुरक्षित आवास प्रदान गर्दै आएको मानव सेवा आश्रमको लागि कर्णाली प्रदेश स्तरीय भवन निर्माणको लागी महायज्ञ सुरु हुने भएको छ।

कार्तिक २९ गते, २०८१ २०:०५ मा प्रकाशित