माघ ९ २०८१, बुधवार

पत्रपत्रिका

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका सिंह विजयी

जाजरकोट – कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह १५ मतको अन्तरले विजयी भएका छन्। सिंहले कुल ३४७ मत प्राप्त गर्दै वडाध्यक्षको जिम्मेवारी सम्हाल्न सफल भएका हुन्। निकटतम

मंसिर १६ गते, २०८१ २१:५१ मा प्रकाशित

नेपाली कांग्रेस सानीभेरी गाउँपालिका वडा नं ५ मा विजयी

रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका वडा नं ५ मा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ। यो वडामा कुल ११४६ मत खसेको थियो। नेपाली कांग्रेसका उम्मेदवारले ५९० मत प्राप्त

मंसिर १६ गते, २०८१ २१:१९ मा प्रकाशित

कालिकोट: नेमकिपाका उम्मेदवार खड्कराज शाही वडाध्यक्षमा विजयी

सुर्खेत – कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार खड्कराज शाही विजयी भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार शाहीले १ सय ४३ मत ल्याएर वडाध्यक्ष

मंसिर १६ गते, २०८१ २०:५३ मा प्रकाशित

जाजरकोट उपनिर्वाचन : नलगाड र कुशेमा शान्तिपूर्ण रुपमा मतदान जारी

जाजरकोटको नलगाड नगरपालिका र कुशे गाउँपालिका–७ मा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। नलगाड नगरपालिकामा उपप्रमुख र कुशे–७ मा वडा अध्यक्षका लागि उपनिर्वाचन सम्पन्न गर्न आज बिहानैदेखि मतदान प्रक्रिया सुरु भएको

मंसिर १६ गते, २०८१ १६:०५ मा प्रकाशित

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, ग्यासको मूल्य यथावत्

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमका अनुसार आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ। त्यस्तै, हवाई इन्धनको मूल्यमा

मंसिर १६ गते, २०८१ ०५:४१ मा प्रकाशित

भेरी पुलको पुनः अध्ययन हुने,

सुर्खेत – मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम पश्चिम र जाजरकोटलाई जोड्ने भेरी नदीमाथिको पुल निर्माण कार्य पुनः अध्ययन गरी अघि बढ्ने भएको छ। रुकुम पश्चिमको चौरजहारी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकालाई जोड्ने

मंसिर १४ गते, २०८१ २१:०८ मा प्रकाशित

भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगे

सुर्खेत । भारतीय क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। धवन यसपटक कर्णाली याक्स टिममा आबद्ध छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धवनलाई कर्णाली

मंसिर १४ गते, २०८१ २०:४४ मा प्रकाशित

रामेछापमा गाडी दुर्घटना: वडाध्यक्षसहित ५ जनाको मृत्यु

सुर्खेत – रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र बस्नेतको गाडी दुर्घटनामा मृत्यु भएको छ। शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडाको भीरमा फोर्स गाडी दुर्घटना

मंसिर १४ गते, २०८१ १६:१३ मा प्रकाशित

रवि लामिछानेको बयान काठमाडौंमा शुरु हुँदै

काठमाडौँ, मंसिर १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। उनलाई बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको

मंसिर १४ गते, २०८१ ०८:४४ मा प्रकाशित

जाजरकोटमा एमाले उम्मेदवार चढेको गाडीमा ढुंगा प्रहार

सुर्खेत – जाजरकोट, नलगाड नगरपालिका-१, चिउरीमा बिहीबार अज्ञात समूहले एमाले उम्मेदवार चढेको गाडीमाथि आक्रमण गरेका छन्। नलगाड नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता बोहरा चढेको गाडीमा ढुंगा प्रहार भएको एमालेका केन्द्रीय

मंसिर १४ गते, २०८१ ०६:४२ मा प्रकाशित

रुकुम पश्चिममा करेन्ट लागेर मजदुरको मृत्यु

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्लेमा निर्माण हुँदै गरेको स्यार्पू हाइड्रोपावर आयोजनामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। मृतक सल्यान जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर २ का

मंसिर १४ गते, २०८१ ०५:२८ मा प्रकाशित

कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

मकवानपुर र बाराको सिमानामा कन्टेनर पल्टिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। हेटौंडा उपमहानगरपालिका–१५, चुरियामाईको उकालोमा प्रदेश–२–०३–००१ ख ६७८० नम्बरको मालबाहक कन्टेनर पल्टिएपछि सडक पूर्णरूपमा बन्द भएको हो। घटनाका कारण एक

मंसिर १३ गते, २०८१ १२:४४ मा प्रकाशित