माघ ९ २०८१, बुधवार

पत्रपत्रिका

भूकम्प प्रभावित जाजरकोटको विद्यालयलाई ७ लाख ८ हजार सहयोग हस्तान्तरण

नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समिति जन प्रगतिशील मँचले सङ्कलन गरेको रकम भूकम्प प्रभावित जाजरकोटको एक विद्यालयलाई हस्तान्तरण गरिएको छ। माओवादी केन्द्रको एसिया सङ्गठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास

असोज १६ गते, २०८१ १४:४३ मा प्रकाशित

नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

सिनामङ्गल स्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताको आरोपमा छापा मारेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि रहेको क्यानको नयाँ भवन निर्माणमा भ्रष्टाचार भएको उजुरीपछि

असोज १६ गते, २०८१ १४:०६ मा प्रकाशित

अखिल क्रान्तिकारीको महाधिवेशनमा उमेर हद विवाद: नेतृत्व चयन अन्योलमा

नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया विवादका कारण अन्योलमा परेको छ। बिहिबारदेखि शुरु भएको महाधिवेशन एक साता बितिसक्दा पनि

असोज १६ गते, २०८१ १३:५५ मा प्रकाशित

राजधानीमा जुवा खेलिरहेको अवस्थामा २९ जना पक्राउ

राजधानीको विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा २९ जनालाई पक्राउ गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, काठमाडौँ महानगरपालिका मित्रनगर स्थित एक होटलमा जुवा ,कौडा खेलिरहेको अवस्थामा १३ जनालाई मङ्गलबार राति पक्राउ

असोज १६ गते, २०८१ १३:२२ मा प्रकाशित

Prime Minister Oli returning home via Qatar

– Prime Minister KP Sharma Oli arrived in Qatar’s capital Doha today after participating in the 79th General Assembly of the United Nations.  He went to Boston to participate in

असोज १३ गते, २०८१ २१:४१ मा प्रकाशित

धादिङको झ्याप्ले खोलामा अवरुद्ध सडक सुचारु, ३५ शव निकालिए

धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले अवरुद्ध भएको सडक पुनः सुचारु गरिएको छ। शनिबार र आइतबार गरि ३५ वटा शव निकालिएपछि, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले

असोज १३ गते, २०८१ २१:०७ मा प्रकाशित

बाढी र पहिरोको विपत्ति: मृत्यु सङ्ख्या १ सय ४८ पुग्यो, अझै ५५ बेपत्ता”

 शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण नेपालका विभिन्न ठाउँमा आएको बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४८ पुगेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको

असोज १३ गते, २०८१ १७:०६ मा प्रकाशित

मंसिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

सुर्खेत, – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका

असोज १० गते, २०८१ १५:५५ मा प्रकाशित

गरिबी निवारण प्राथमिकतामा, विकास योजनाहरू पुनरावलोकन गर्नुपर्नेमा मन्त्री शाहको जोड

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले गरिबी निवारणलाई प्राथमिकतामा राख्दै विकास योजनाहरूको पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभएको छ। सुर्खेतमा आयोजित दुई दिने प्रादेशिक कार्यशालामा बोल्दै मन्त्री शाहले

असोज ८ गते, २०८१ १६:३९ मा प्रकाशित

सन नेपाल लाइफ इन्सोरेन्सले सातौँ वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री वितरण र वृक्षारोपण कार्यक्रम

सुर्खेत – सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश शाखा कार्यालय सुर्खेतले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा विभिन्न समाजसेवी गतिविधिहरू गरेको छ। कम्पनीले स्थानीय समुदायसँग मिलेर लेकबेसी वडा नम्बर

असोज ६ गते, २०८१ २०:५८ मा प्रकाशित

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, कार्यकर्ताहरू केन्द्रीय कार्यालयमा भेला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत पोखराबाट पक्राउ पुर्जी जारी भएपछि पार्टीका कार्यकर्ताहरू केन्द्रीय कार्यालय च:मतीमा भेला हुन थालेका छन्। सभापति लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन

असोज ६ गते, २०८१ १९:४६ मा प्रकाशित

दुर्गा प्रसाईं साइबर अपराध अभियोगमा पक्राउ

चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले साइबर अपराधसम्बन्धी अभियोगमा पक्राउ गरेको छ। आइतबार दिउँसो भक्तपुरस्थित उनको निवासबाट साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो। साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालले

असोज ६ गते, २०८१ १६:५० मा प्रकाशित