माघ ७ २०८१, सोमबार

प्रविधि

काठमाडौं। अजरबैजानको यात्रुवाहक विमान बुधबार कजाकिस्तानको अकताउ सहर नजिकै दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको छ भने २९ जना यात्रु जीवन जोगाउन सफल भएका छन्। कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले दुई

पुष ११ गते, २०८१ ०४:३२ मा प्रकाशित

नेपाली कांग्रेस सानीभेरी गाउँपालिका वडा नं ५ मा विजयी

रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका वडा नं ५ मा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ। यो वडामा कुल ११४६ मत खसेको थियो। नेपाली कांग्रेसका उम्मेदवारले ५९० मत प्राप्त

मंसिर १६ गते, २०८१ २१:१९ मा प्रकाशित

भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगे

सुर्खेत । भारतीय क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। धवन यसपटक कर्णाली याक्स टिममा आबद्ध छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धवनलाई कर्णाली

मंसिर १४ गते, २०८१ २०:४४ मा प्रकाशित

आश्रयविहीनलाई आश्रय दिन भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ हुने

२९ कात्तिक सुर्खेत, कर्णाली प्रदेश सुर्खेतमा आश्रयविहीन तथा बेसहारा मानिसलाई सुरक्षित आवास प्रदान गर्दै आएको मानव सेवा आश्रमको लागि कर्णाली प्रदेश स्तरीय भवन निर्माणको लागी महायज्ञ सुरु हुने भएको छ।

कार्तिक २९ गते, २०८१ २०:०५ मा प्रकाशित

१६ वर्षीय आदित्यकृष्णले कर्णाली याक्सको लागि तयार पारे लोगो, नयाँ पुस्ताको उत्साहको प्रतिविम्ब

सुर्खेत,  – कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको लागि सहयोग पुर्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरस्थित ईत्रामका १६ वर्षीय आदित्यकृष्ण चपाईले पेन्टिङ मार्फत लोगो तयार

कार्तिक २८ गते, २०८१ ०३:३४ मा प्रकाशित

कर्णालीमा संसद र सञ्चारको सम्बन्ध नङ र मासु जस्तै बलियो हुनुपर्ने: सचिव बुढाथोकी

कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले संसद र सञ्चार क्षेत्रको सम्बन्धलाई नङ र मासु जस्तै बलियो हुनुपर्ने बताएका छन्। सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘संसदीय रिपोर्टिङ सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम’को

कार्तिक १४ गते, २०८१ १५:४३ मा प्रकाशित

वीरेन्द्रनगरमा १९ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता सुरु

कर्णाली प्रदेशको वीरेन्द्रनगर स्थित कालिन्चोक क्रिकेट मैदानमा आजदेखि १९ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ। कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले खेलको उद्घाटन गर्दै प्रतियोगिताको औपचारिक शुभारम्भ

कार्तिक ६ गते, २०८१ १३:०६ मा प्रकाशित

करुण शाहीको आर्थिक सहयोग आह्वान, चार लाख पैँसठ्ठी हजार सङ्कलन

जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ७, खगेनकोट निवासी ५५ वर्षीय बल बहादुर शाही फोक्सो क्यान्सरको उपचार गराइरहेका छन्। भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि, पीडित बल बहादुरका

असोज २१ गते, २०८१ १६:०१ मा प्रकाशित

नलगाड नगरपालिकामा प्रशासनिक अन्योल

जाजरकोट, नलगाड नगरपालिका– नगरप्रमुख डम्बरबहादुर रावतको स्वार्थमा केन्द्रीयताको आरोप लगाउँदै नलगाड नगरपालिकाका ७ वडाध्यक्ष सहित कार्यपालिकाका सदस्यहरूले दुई दिन भित्र समस्या समाधान गर्न चेतावनी दिएका छन्। १३ मध्ये ७ वडाध्यक्ष

असोज २० गते, २०८१ १८:४१ मा प्रकाशित

भूकम्प प्रभावित जाजरकोटको विद्यालयलाई ७ लाख ८ हजार सहयोग हस्तान्तरण

नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समिति जन प्रगतिशील मँचले सङ्कलन गरेको रकम भूकम्प प्रभावित जाजरकोटको एक विद्यालयलाई हस्तान्तरण गरिएको छ। माओवादी केन्द्रको एसिया सङ्गठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास

असोज १६ गते, २०८१ १४:४३ मा प्रकाशित

मंसिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

सुर्खेत, – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ। आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाका अनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका

असोज १० गते, २०८१ १५:५५ मा प्रकाशित

लहँमा निशुल्क आँखा शिविर सम्पन्न, ११० जनाले सेवा पाए

सुर्खेत। नलगाड नगरपालिका –४ लहँमा आयोजित निशुल्क आँखा शिविरमा ११० जनाले आँखा जाँच र उपचार सेवाबाट लाभ उठाएका छन्। नेपाल नेत्र ज्योति संघ अन्तर्गतको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमद्वारा

असोज ४ गते, २०८१ ०७:३६ मा प्रकाशित