सुर्खेत – कर्णाली प्रदेशमा पहिलो पटक प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। प्लेइङ फर चेञ्जको आयोजनामा माघ १६ र १७ गते कर्णाली प्रदेश वीरेन्द्रनगरको रंगशालामा प्रतियोगिता हुने भएको हो।
माघ १५ गते, २०८१ १९:५१ मा प्रकाशित
जाजरकोट, – नलगाड नगरपालिकामा आयोजित मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि बिरेन्द्र हिमालय मावि तल्लुले हात पारेको छ। अनेरास्ववियु (क्रान्तिकारी) द्वारा सोमबार आयोजित प्रतियोगितामा बिरेन्द्र हिमालय मावि तल्लुका अजय विष्ट,
माघ १४ गते, २०८१ १८:०५ मा प्रकाशित
कर्णाली प्रदेशसभाको आइतबार बसेको बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध पारेको छ। वार्षिक १० हजारलाई रोजगारी दिने सरकारी कार्यक्रम अलपत्र परेको भन्दै माओवादीले बैठक स्थगित गराएको हो। बैठक कार्यसूचीमा प्रवेश गर्नु
माघ १३ गते, २०८१ १६:३१ मा प्रकाशित
सुर्खेत, माघ १२ – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीमा शनिबार दिउँसो पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, दिउँसो करिब २:३० बजे १० वर्षीय बालक पानीमा
माघ १२ गते, २०८१ १९:४० मा प्रकाशित
जाजरकोट – जाजरकोट बारेकोट गाउँपालिका–७ स्याँलामा एक घटना सार्वजनिक भएको छ। बिहीबार १२ वर्षीय बालकले आफ्नै ३ वर्षीया मामाकी छोरीको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी नायब
माघ ११ गते, २०८१ ०४:३५ मा प्रकाशित
सुर्खेत – कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेश सरकारलाई आठ बुँदे सहमति कार्यान्वयन नगरे सरकार छाड्ने चेतावनी दिएका छन्। सोमबार पाँचौँ अधिवेशनको पहिलो बैठकमा उनले सरकारमा
माघ ८ गते, २०८१ १७:३९ मा प्रकाशित
नेपालको इतिहासमा सदैव एउटा वाक्य प्रचलित हुने गर्दछ, “सतीले सरापेको देश” । बिसं १६८२ मा काठमाडौका राजा लक्ष्मीनरसिंह मल्लले आफ्ना बहिनी ज्वाइ पर्ने भीम मल्ललाई भोट तथा पूर्वी राज्य आक्रमणको
माघ ४ गते, २०८१ २०:५५ मा प्रकाशित
सुर्खेत, माघ ४ – दलित महिला तथा किशोरीको मानवअधिकार प्रवर्द्धनका लागि “दलित समुदायको बजेट, नीति, ऐन तथा कानून कार्यान्वयन सम्बन्धी” प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आज विरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। कार्यक्रम
माघ ४ गते, २०८१ १६:३० मा प्रकाशित
सुर्खेतमा २०४३ सालको टेबल टेनिस राष्ट्रिय प्रतियोगिता: इतिहास र वर्तमानको सन्दर्भ २०४३ सालमा कर्णाली प्रदेशको सुर्खेत जिल्लामा टेबल टेनिसको राष्ट्रिय प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको थियो। प्रतियोगिता जिल्ला विकास समितिको
पुष २७ गते, २०८१ १०:४३ मा प्रकाशित
सुर्खेत, २०८१ पुष २६ ,नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशस्तरीय समन्वयात्मक बैठक माघ २५ गते सुर्खेतमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता कर्णाली प्रदेश कमिटी अध्यक्ष ठगेन्द्र प्रकाश पुरीले गरेका थिए। प्रमुख
पुष २६ गते, २०८१ १०:०३ मा प्रकाशित
सुर्खेत – सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११, सिस्नेपालमा आफ्नै दुई छोरीको हत्या गरेको आरोपमा २७ वर्षीया पूर्णिमा राना मगर पक्राउ परेकी छन्। प्रहरीका अनुसार उनले ३ वर्षीया छोरी करिष्मा रानामगर र
पुष २४ गते, २०८१ १९:०२ मा प्रकाशित
सुर्खेत– सल्यानको बनगाड कुपिण्डे नगरपालिका–११ गलगौलमा दुई बालिका आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्। मृतकहरू ३ वर्षीया करिश्मा राना र ६ महिनाकी राघवी राना हुन्। घटना बुधबार पौने ३
पुष २४ गते, २०८१ १७:२० मा प्रकाशित