काठमाडौँ, मंसिर १४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। उनलाई बिहीबार साँझ पोखराबाट काठमाडौं ल्याएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको
मंसिर १४ गते, २०८१ ०८:४४ मा प्रकाशित
सुर्खेत – जाजरकोट, नलगाड नगरपालिका-१, चिउरीमा बिहीबार अज्ञात समूहले एमाले उम्मेदवार चढेको गाडीमाथि आक्रमण गरेका छन्। नलगाड नगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता बोहरा चढेको गाडीमा ढुंगा प्रहार भएको एमालेका केन्द्रीय
मंसिर १४ गते, २०८१ ०६:४२ मा प्रकाशित
सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ। मतदानको समयभन्दा ४८ घण्टाअघि लागू हुने यो निषेधित अवधिमा कुनै पनि प्रकारका
मंसिर १३ गते, २०८१ ०७:५४ मा प्रकाशित
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई गफमा मात्रै निर्भर नभई ठोस र परिणाममूलक काम गर्न निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा उनले राष्ट्रिय
मंसिर १२ गते, २०८१ १९:५१ मा प्रकाशित
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको त्रैमासिक समीक्षा गर्न मन्त्री र सचिवहरूलाई बैठकमा बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
मंसिर १२ गते, २०८१ १२:३३ मा प्रकाशित
काठमाडौं, मंसिर ७ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले संयुक्त राष्ट्रवादी नागरिक आन्दोलनको ब्यानरमा शुक्रबार काठमाडौंको कोटेश्वरमा प्रदर्शन गर्दै खबरदारी सभा आयोजना गरेका छन्। प्रदर्शनमा सहभागीहरूले विभिन्न मागहरू अघि सारेका
मंसिर ७ गते, २०८१ १५:३५ मा प्रकाशित
सुर्खेत – दशै-तिहार बिदापछि पनि नलगाड नगरपालिका वडा नं १० स्थित समाज परिवर्तन प्राथमिक विद्यालय ध्यारगाउँ सञ्चालनमा आउन सकेको छैन। स्थानीयले दिएको जानकारीअनुसार विद्यालय बन्द हुँदा करिब ४०-४५ जना विद्यार्थीको
मंसिर ६ गते, २०८१ १९:१६ मा प्रकाशित
सुर्खेत – रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं. २ को उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ। कांग्रेस र एमालेको तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका उम्मेदवार
मंसिर ५ गते, २०८१ १३:३६ मा प्रकाशित
सुर्खेत, मंसिर २ — यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ। शनिबार बसेको निर्वाचन आयोगको बैठकले उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र आचारसंहिता लागू
मंसिर २ गते, २०८१ ०८:५२ मा प्रकाशित
सुर्खेत, मंसिर २ – यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता प्रक्रिया सुरु हुँदैछ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार, मनोनयन दर्ताको समय बिहान १० बजेदेखि
मंसिर २ गते, २०८१ ०८:४० मा प्रकाशित
सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगका अनुसार, ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र
कार्तिक ३० गते, २०८१ १८:५४ मा प्रकाशित
कर्णाली प्रदेशसभाका सचिव जीवराज बुढाथोकीले संसद र सञ्चार क्षेत्रको सम्बन्धलाई नङ र मासु जस्तै बलियो हुनुपर्ने बताएका छन्। सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित ‘संसदीय रिपोर्टिङ सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि तालिम’को
कार्तिक १४ गते, २०८१ १५:४३ मा प्रकाशित