जुम्लामा छाँयाकन हुने चलचित्र प्रकाशले जुम्लाका स्थानीय कलाकार खोजी कार्य सुरु गरेको छ । फागुनको पहिलो हप्तादेखि जुम्लाका जिल्लाका बिभिन्न गाउँहरु तथा रमणीय क्षेत्रमा छायाँकन हुने चलचित्रले कलाकारको खोजी गरेको
मंसिर २४ गते, २०७७ १६:५१ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक घण्टा छलफल भएको छ । उनीहरूबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको
मंसिर २४ गते, २०७७ १५:०८ मा प्रकाशित
दैलेख । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ परेका छन् । आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बावुलाई पक्राउ गरेको हो । घरमा कोही नभएको
मंसिर २३ गते, २०७७ १६:२२ मा प्रकाशित
सुर्खेत । भारतको महाराष्ट्रको अमरावतीमा विश्व पावर लिफ्टीङ फेडरेसनले आयोजना गरेको २१ औं विश्व पावर लिफ्टीङमा श्रुती कार्कीले दुई स्वर्ण पदक जितेकी छन् । मंसिर १९ गतेदेखि २२ गतेसम्म (डिसेम्बर
मंसिर २३ गते, २०७७ १४:५० मा प्रकाशित
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाकामा मंगलबार विहान अज्ञात समुहले एक प्रधानाध्यापकको अपहरण गरेर गोली हानी हत्या गरेको छ । मिक्लाजुङ गाप १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र
मंसिर २३ गते, २०७७ १२:३५ मा प्रकाशित
सुर्खेत । कालिकोट जिल्लाको शान्नी त्रिवेणी गाउँपालिका–१ सेरीज्यूलामा रहेको शंकर माध्यमिक विद्यालयका बाल कक्षादेखि कक्षा पाँच कक्षासम्मका विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षा कोठा भित्र
मंसिर २३ गते, २०७७ १२:२८ मा प्रकाशित
काठमाडौं । नायिका स्वेता खड्का आजबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको
मंसिर २२ गते, २०७७ १६:५३ मा प्रकाशित
काठमाडौं । गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको
मंसिर २२ गते, २०७७ १६:२४ मा प्रकाशित
सुर्खेत । आधा महिनादेखि जुम्लाको सदरमुकाम चन्दननाथमा विद्युत् आपूर्ति अबरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा जुम्लाबासीले प्रत्येक दिन बेलुका सडकमा दियालो बालेर उज्यालोको खोजी गर्ने गरेका छन् ।
मंसिर २२ गते, २०७७ १६:१८ मा प्रकाशित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार
मंसिर २२ गते, २०७७ १२:२५ मा प्रकाशित
सुर्खेत । कालिकोटको शुभकालिका गाउँपालिका– ३ भर्तामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति भएको आगलागीमा परि १५ वर्षीया हिरु शाहीको मृत्यु भएको हो । चिसो भएका
मंसिर २२ गते, २०७७ १२:१० मा प्रकाशित
हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको
मंसिर २२ गते, २०७७ ११:५० मा प्रकाशित