फागुन ८ २०८२, शुक्रबार

संचार

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको तर्फबाट सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्कालाई उत्कृष्ट कार्य प्रदर्शनको लागि पुरस्कृत गरिएको छ। प्रहरी महानिरीक्षकको सचिवालयको पत्र क्रमांक १४८७,

चैत ५ गते, २०८१ ०५:३९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी का महासचिव तथा पूर्व कृषि मन्त्री घनश्याम भुसाल आज सुर्खेत जिल्ला पार्टी कार्यालयमा आउने भएका छन्। उनको आगमनको क्रममा आज साँझ ५ बजे पार्टी कार्यालयमा

फागुन २६ गते, २०८१ १५:५१ मा प्रकाशित

सुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली सुर्खेतमा आएका छन् । ओली मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आएका हुन् । ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई मध्यपश्चिम प्रदेशका मुख्यमन्त्री भनेका छन् । मध्यपश्चिम

फागुन २३ गते, २०८१ १७:०६ मा प्रकाशित

प्रतिनिधिसभा बैठकमा विभिन्न सांसदहरूले देशका विभिन्न मुद्दाहरूमा आवाज उठाएका छन्। यस बैठकमा सडक, पुल, तटबन्ध, विमानस्थल निर्माण जस्ता आधारभूत ढाँचाका विषयहरूमध्ये नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन प्रतिवेदनले

फागुन २१ गते, २०८१ १७:४६ मा प्रकाशित

काठमाडौँ, नेपालगञ्ज, ललितपुर, सुर्खेत, दैलेख, जाजरकोट लगायतका विभिन्न जिल्लाहरूमा बालबालिकालाई बुलिङबाट बचाउन र जागरूकता बढाउन विशेष कार्यक्रम सञ्चालन गरिएको छ। बुलिङको असरबाट बालबालिकामा शारीरिक, मानसिक र भावनात्मक रूपमा नकारात्मक प्रभाव

फागुन १६ गते, २०८१ ०९:४९ मा प्रकाशित

placeholder

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ। पक्राऊ पर्नेमा दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा स्थायी ठेगाना भई सोही स्थान बस्ने २१ वर्षीय

माघ २५ गते, २०८१ ०५:२८ मा प्रकाशित

अछामको ढकारी गाउँपालिका–१ की १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या प्रेम र यौन प्रस्ताव अस्वीकार गर्दा भएको प्रहरीले निष्कर्ष निकालेको छ। जिल्ला प्रहरी कार्यालय अछाम, केन्द्रीय

माघ १९ गते, २०८१ १४:०७ मा प्रकाशित

जाजरकोट, – जाजरकोट जिल्लामा फेरि भूकम्पको धक्का महसुस भएको छ। स्थानीय समयअनुसार राति ११:३२ मा भूकम्प गएको हो, जसले गर्दा स्थानीयवासीहरू त्रसित हुँदै घर बाहिर निस्किएका छन्। भूकम्पको केन्द्रबिन्दु र

माघ १८ गते, २०८१ ०६:४३ मा प्रकाशित

जाजरकोट, – नलगाड नगरपालिकामा आयोजित मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधि बिरेन्द्र हिमालय मावि तल्लुले हात पारेको छ। अनेरास्ववियु (क्रान्तिकारी) द्वारा सोमबार आयोजित प्रतियोगितामा बिरेन्द्र हिमालय मावि तल्लुका अजय विष्ट,

माघ १४ गते, २०८१ १८:०५ मा प्रकाशित

कर्णाली प्रदेशसभाको आइतबार बसेको बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध पारेको छ। वार्षिक १० हजारलाई रोजगारी दिने सरकारी कार्यक्रम अलपत्र परेको भन्दै माओवादीले बैठक स्थगित गराएको हो। बैठक कार्यसूचीमा प्रवेश गर्नु

माघ १३ गते, २०८१ १६:३१ मा प्रकाशित

जाजरकोट – जाजरकोट बारेकोट गाउँपालिका–७ स्याँलामा एक घटना सार्वजनिक भएको छ। बिहीबार १२ वर्षीय बालकले आफ्नै ३ वर्षीया मामाकी छोरीको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी नायब

माघ ११ गते, २०८१ ०४:३५ मा प्रकाशित

सुर्खेत, माघ ४ – दलित महिला तथा किशोरीको मानवअधिकार प्रवर्द्धनका लागि “दलित समुदायको बजेट, नीति, ऐन तथा कानून कार्यान्वयन सम्बन्धी” प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आज विरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। कार्यक्रम

माघ ४ गते, २०८१ १६:३० मा प्रकाशित