असार ३१ २०८२, मंगलबार

कर्णाली प्रदेश

रुकुम पश्चिमको रिठा नजिकै बस दुर्घटना, ८ जना घाइते

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ रिठा नजिकै शनिबार बस दुर्घटना भएको छ। काठमाडौँबाट राडी जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९६६ नम्बरको बस सडकबाट करिब १०० मिटर तल खस्दै बिजुलीको पोलमा अड्किएको

मंसिर १ गते, २०८१ १४:२४ मा प्रकाशित

सुर्खेतमा खसीको मासुको मूल्य वृद्धि

सुर्खेत । प्रतिकेजी ९०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रु १००० पु¥याइएको सुर्खेत मासु व्यवसायी संघले जनाएको छ । यो मूल्य मंसिर १ गते (शनिबार) देखि लागू

कार्तिक ३० गते, २०८१ २१:१० मा प्रकाशित

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढायो

सुर्खेत, कात्तिक ३० – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार यी इन्धनका मूल्यमा प्रति लिटर ३ रुपैयाँ वृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार काठमाडौं र

कार्तिक ३० गते, २०८१ २१:०८ मा प्रकाशित

मंसिर १६ को स्थानीय तह उपनिर्वाचनका लागि ३८ निर्वाचन अधिकृत कार्यालय स्थापना

सुर्खेत – मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज देशभर ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको छ। निर्वाचन आयोगका अनुसार, ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र

कार्तिक ३० गते, २०८१ १८:५४ मा प्रकाशित

placeholder
सुर्खेतमा स्कुल बसको ठक्करबाट ६ वर्षीया बालिकाको मृत्यु

सुर्खेत, — सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक ६ वर्षीया बालिकाको निधन भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–१ देउतीथान निवासी समीक्षा सुनार रहेकी छिन्। प्रहरीका अनुसार, समीक्षा सुनारलाई शुक्रबार बिहान वीरेन्द्रनगर

कार्तिक ३० गते, २०८१ ११:३२ मा प्रकाशित

आश्रयविहीनलाई आश्रय दिन भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ हुने

२९ कात्तिक सुर्खेत, कर्णाली प्रदेश सुर्खेतमा आश्रयविहीन तथा बेसहारा मानिसलाई सुरक्षित आवास प्रदान गर्दै आएको मानव सेवा आश्रमको लागि कर्णाली प्रदेश स्तरीय भवन निर्माणको लागी महायज्ञ सुरु हुने भएको छ।

कार्तिक २९ गते, २०८१ २०:०५ मा प्रकाशित

एकीकृत समाजवादी कर्णाली प्रदेशको सचिवमा बिष्ट निर्वाचित

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको सचिवमा धिरबहादुर बिष्ट निर्वाचित भएका छन्। एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले बिष्टलाई सर्वसम्मत सचिवमा निर्वाचित गरेको हो । ३ दिन

कार्तिक २९ गते, २०८१ ०९:१३ मा प्रकाशित

एकीकृत समाजवादी कर्णाली प्रदेशको उपसचिवमामा जिसी निर्वाचित

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको उपसचिवमा धन कुमारी जिसी निर्वाचित भएकी छिन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले जिसीलाई सर्वसम्मत पसचिवमा निर्वाचित गरेको हो ।

कार्तिक २९ गते, २०८१ ०९:०९ मा प्रकाशित

एकीकृत समाजवादी कर्णाली प्रदेशको अध्यक्षमा पुरी निर्वाचित

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको अध्यक्षमा ठगेन्द्र प्रकाश पुरी निर्वाचित भएका छन् । एकीकृत समाजवादीको कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनले पुरीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

कार्तिक २९ गते, २०८१ ०८:५९ मा प्रकाशित

१६ वर्षीय आदित्यकृष्णले कर्णाली याक्सको लागि तयार पारे लोगो, नयाँ पुस्ताको उत्साहको प्रतिविम्ब

सुर्खेत,  – कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको लागि सहयोग पुर्याउने उद्देश्यले सुर्खेतको वीरेन्द्रनगरस्थित ईत्रामका १६ वर्षीय आदित्यकृष्ण चपाईले पेन्टिङ मार्फत लोगो तयार

कार्तिक २८ गते, २०८१ ०३:३४ मा प्रकाशित

जाजरकोटमा दुई सवारी दुर्घटना, २३ जना घाइते, दुई जनाको अवस्था गम्भीर

जाजरकोटको नलगाड नगरपालिकामा सोमबार दिउँसो जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ। बारेकोट गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको भे १ ज ५९५ नम्बरको बोलेरो

कार्तिक २७ गते, २०८१ ०५:४४ मा प्रकाशित

अध्यक्ष नेपाल द्धारा एकीकृत समाजवादी कर्णालीको प्रथम अधिवेशन उद्धघाटन हुदैँ

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालबाट समुद्घाटन हुने भएको छ । कात्तिक २६ र २७ हुने कर्णाली प्रदेश प्रथम अधिवेशनमा

कार्तिक २२ गते, २०८१ १३:०७ मा प्रकाशित