भदौ २३ २०८२, सोमबार

मुख्य समाचार

स्वीकृति बिना काठमाडौँ यात्रामा नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत

सुर्खेत । नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिदा स्वीकृति बिना नै काठमाडौँ यात्रामा हिँडेका छन्। नगरपालिकाले स्वीकृतिबिना अधिकृतलाई यात्रा गर्न दिएको यस घटनाले स्थानीय स्तरमा चर्चाको विषय बनेको छ। विशेषगरी

साउन १३ गते, २०८१ ११:०५ मा प्रकाशित

जन्डिसले अस्पताल भर्ना भएका १७ वर्षीय नसिभ चौधरीको मृत्युपछि नोभा अस्पतालमा तनाव 

सुर्खेत । जन्डिसको उपचारका लागि साउन ७ गते कैलालीको धनगढीस्थित नोभा अस्पतालमा भर्ना भएका कञ्चनपुरको बेलौरी का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु भएको छ। युवकको मृत्यु भएपछि अस्पतालमा तनाव

साउन १२ गते, २०८१ १७:४६ मा प्रकाशित

placeholder
कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी घोषणा

कमला ह्यारिसले आफ्नो राष्ट्रपति पदको उम्मेदवारी घोषणा गरेकी छिन्। उनले सोसल मिडिया प्लेटफर्म एक्समार्फत् आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै लेखेकी छिन्, । आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो

साउन १२ गते, २०८१ ०९:४१ मा प्रकाशित

३ वर्षसम्म पनि दर्ता भएन नगरपालिकाको एम्बुलेन्स

दिपेन्द्र शर्मा सुर्खेत ।  जाजरकोट नलगाड नगरपालिकाले ३ वर्षसम्म पनि नगर एम्बुलेन्स दर्ता गरेको छैन । सो एम्बुलेन्स दर्ता नगर्दा चालकलाई बाटोमा समस्या आउने गरेको चालक बताउँछन् । नगर एम्बुलेन्स

साउन १२ गते, २०८१ ०९:१५ मा प्रकाशित

नलगाडको अस्पतालमा पनि राजनीतिको गन्ध

जाजरकोट। नलगाड नगरपालिका ७ मा रहेको नगर अस्पतालमा राजनैतिक प्रभावको कारण समस्यामा देखिएको छ। अस्पतालमा केही वर्षदेखि एक करार कर्मचारीलाई तलबसुविधा मात्र नभई कार्यालय प्रमुखको जिम्मेवारी समेत दिइएको छ। जबकि

साउन ६ गते, २०८१ १६:०० मा प्रकाशित

प्रधानाध्यापक हटाइए, नगरपालिकाको निर्णयमाथि प्रश्न ?

सुर्खेत। जाजरकोट नलगाड नगरपालिका वडा न ७ मा रहेको श्री त्रिभुबन उच्च माध्यामीक विध्यालय दल्लीको विध्यालय हाल बिभातमा रहेको छ । केहि समय अघिबाट प्रधानाध्यापकमा कार्यरत ज्ञानेन्द्र बहादुर सिंहलाई हटाईएको

साउन ३ गते, २०८१ २३:२३ मा प्रकाशित

नलगाडले मासुभात र घुमघाममै सकियो १ करोड ७ लाख

सुर्खेत । महालेखापरीक्षकको कार्यालयको आव ०७९/८० को लेखापरीक्षण प्रतिवेदन २०८१ का अनुसार जाजरकोटको नलगाड नगरपालिकाले ठूलो मात्रामा अनियमितता गरेको औँल्याएको छ ।नलगाडले वर्षभरि गरेको आन्तरिक आयको दोब्बरभन्दा बढी रकम पदाधिकारीको

असार ३१ गते, २०८१ २१:०२ मा प्रकाशित

placeholder
एमाले – कांग्रेस सरकारमा लोसपा सहभागी, मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

२९ असार, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ ।पार्टी कार्यालय बबरमहलमा बसेको

असार ३० गते, २०८१ १८:०५ मा प्रकाशित

अठार महिनामा पाँचौँपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १८ महिनामा पाँचौँपटक विश्वासको मत लिँदैछन्। पछिल्लोपटक उनलाई समर्थन गरेको दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले समर्थन फिर्ता लिएपछि

असार २८ गते, २०८१ १३:०५ मा प्रकाशित

बाढीबाट विस्थापित ७० परिवार घर फर्किए

काठमाडौं- अविरल वर्षापछि बाढीको जोखिमले विस्थापित भएका बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ७० परिवार फर्किएका छन्। सेती नदीमा जलसतह बढेपछि आसपासका ती परिवारले यही असार २३ गतेदेखि शारदा माविलाई आश्रयस्थल बनाएका

असार २८ गते, २०८१ १२:१५ मा प्रकाशित

गायिका नम्रता खरेलको स्वरमा “माया पिरतीको गाउँ ” सार्वजनिक ( भिडियो सहित )

काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद

असार २८ गते, २०८१ १२:०८ मा प्रकाशित

रुकुम पुर्वमा एक बालकको ज्यान गयो

सुर्खेत। रुकुम पूर्वमा पहिरोमा परी एकजना बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन।सिस्ने गाउँपालिका २ दल्लुगैरामा गएराति अन्दाजी ४ बजे गोठमा सुतिरहेका बेला वडा नं १ का

असार २७ गते, २०८१ १५:१० मा प्रकाशित