जेठ ८ २०८२, बुधवार

लोकप्रिय

सुर्खेत – नलगाड नगरपालिकामा कार्यरत केही सरकारी कर्मचारी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र को कार्यक्रममा सहभागि भएको खुलासा भएको छ। सोमबार भेरी नगरपालिका–१ मा आयोजित जनतासँग माओवाद कार्यक्रममा उनीहरु सहभागी

जेठ ७ गते, २०८२ १९:४४ मा प्रकाशित

पञ्चेबाजा ठोकेर धूमधामसाथ विवाह गर्नुमात्र विवाह हो भन्ने आम धारणा रहेको समाजमा यस्ता पनि युवा–युवती छन्, जसले आफ्नो वैवाहिक जीवनलाई सामाजिक सेवासँग जोड्न चाहन्छन्। त्यस्तै उदाहरणीय जोडी हुन्– दैलेखको आठबीस

वैशाख ३० गते, २०८२ २१:१३ मा प्रकाशित

सुर्खेत, नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा युवा तथा खेलकुदका पूर्वमन्त्री कमरेड दलजित श्रीपाइलीको नेतृत्वमा एक उच्चस्तरीय टोलीले कर्णाली प्रदेश रंगशाला, सुर्खेतको स्थलगत अनुगमन गरेको छ। अनुगमन टोलीमा नेकपा

वैशाख २८ गते, २०८२ ११:४५ मा प्रकाशित

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–६ मा शनिबार एक दिने निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण तथा स्वास्थ्य जनचेतना शिविर सम्पन्न भएको छ। वीरेन्द्रनगर ६ को आर्थिक सहयोग र सुन्दर कर्णाली संस्थाको आयोजनामा

वैशाख २१ गते, २०८२ ०८:०७ मा प्रकाशित

सुर्खेत, वैशाख — लोपोन्मुख राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको सोमबार राति निधन भएको छ। राउटे समुदायसँग कार्यरत संस्था सोसेक नेपालका अनुसार उनको मृत्यु राति साढे ९ बजेतिर भएको हो। शाहीको

वैशाख १६ गते, २०८२ १४:१५ मा प्रकाशित

भारतको जम्मु कश्मीरस्थित वैसरण उपत्यकामा भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाएका रूपन्देही बुटवल–११ का २७ वर्षीय सुदीप न्यौपाको शव बिहीबार बिहान नेपाल ल्याइएको छ। शव नयाँ दिल्ली हुँदै लखनउबाट हवाईमार्गमा

वैशाख ११ गते, २०८२ ०९:१३ मा प्रकाशित

सुर्खेत, — नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सुर्खेत जिल्ला कमिटीले पार्टीको ७६औं स्थापना दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न गरेको छ। गोष्ठीको आयोजना सुर्खेतमा जिल्ला पार्टी कार्यालयमा गरिएको थियो। गोष्ठीमा प्रमुख

वैशाख १० गते, २०८२ ०९:०३ मा प्रकाशित

वीरेन्द्रनगर सुर्खेतमा कोरियन भाषा शिक्षाको नयाँ केन्द्र ‘एन एण्ड एन कोरियन भाषा केन्द्र’को उद्घाटन गरिएको छ। वीरेन्द्रनगर-८, मध्यपश्चिम विश्वविद्यालयको माथिल्लो गेट नजिकै सञ्चालनमा आएको यस केन्द्रको उद्घाटन समारोह भव्य रूपमा

वैशाख ९ गते, २०८२ २०:३७ मा प्रकाशित

सुर्खेत ‍- बिहीबार राति जाजरकोटको सशस्त्र प्रहरीको ब्यारेकमा गोली चलाएको आरोप लगाएको छ । सशस्त्र प्रहरीको थाप्लेमा रहेको ब्यारेकमा भोजको आयोजना गरिएकोमा सोही भोज सकेर राति आमन्त्रित पाहुना फर्कने क्रममा

वैशाख ५ गते, २०८२ १४:५० मा प्रकाशित

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्ने गरी पत्र पठाएको छ। अस्पतालबाट हानीकारक फोहोरको उचित व्यवस्थापन नगरिएको पाइएको र सुधारको अवसर पाउँदा पनि बेवास्ता गरेपछि महानगरले

वैशाख ३ गते, २०८२ १६:५८ मा प्रकाशित

जाजरकोट — जाजरकोटको नलगाड नगरपालिका–१२ स्थित बाएकाँडा भन्ने स्थानमा रहेको एक विद्यालयको नाम दलित प्राथमिक विद्यालय रहेको खुलेपछि सामाजिक सञ्जालमा भाइरल बनेको छ। यस स्कुलमा हाल १२४ जना विद्यार्थी अध्ययनरत

चैत ३० गते, २०८१ १२:११ मा प्रकाशित

नेपालमा २०४६ पौष ४ तत्कालीन समयमा राष्ट्रिय पञ्चायतका समेत सदस्य रहेका पद्मरत्न तुलाधरको सक्रियतामा वाममोर्चाको भेला भएको थियो । आठवटा वाम घटक एकसाथ भएर संयुक्त वाममोर्चा बनाउन सफल पनि भए

चैत २४ गते, २०८१ १८:५२ मा प्रकाशित