वैशाख ३० २०८१, आइतबार

लोकप्रिय

भरुवा बन्दुकसहित एक जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले भरुवा बन्दुकसहित एक जना पक्राउ गरेको छ । बराहताल गाउँपालिका–६ गोठी बस्ने ३३ बर्षीया वीरबहादुर रावललाई १ थान भरुवा बन्दुकसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ

मंसिर २६ गते, २०७७ १४:४६ मा प्रकाशित

‘कर्णालीका हिमाली भेगमा ट्राउट र पहाडमा कार्प माछा उपयुक्त

सुर्खेत । कर्णालीका हिमाली भेगमा ट्राउट तथा पहाडी भेगमा कार्प जातको माछापालन उपयुक्त हुने एक अध्ययनले देखाएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा युएसएआइडी पानी परियोजनाको आर्थिक

मंसिर २६ गते, २०७७ १३:५९ मा प्रकाशित

जुम्लामा छायाँकन हुने चलचित्र प्रकाशले स्थानीय कलाकारको खोजी

जुम्लामा छाँयाकन हुने चलचित्र प्रकाशले जुम्लाका स्थानीय कलाकार खोजी कार्य सुरु गरेको छ । फागुनको पहिलो हप्तादेखि जुम्लाका जिल्लाका बिभिन्न गाउँहरु तथा रमणीय क्षेत्रमा छायाँकन हुने चलचित्रले कलाकारको खोजी गरेको

मंसिर २४ गते, २०७७ १६:५१ मा प्रकाशित

ओली र दाहालबीच बालुवाटारमा एक घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक घण्टा छलफल भएको छ । उनीहरूबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको

मंसिर २४ गते, २०७७ १५:०८ मा प्रकाशित

छोरी बलात्कार गरेको आरोपमा बावु पक्राउ

दैलेख । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ परेका छन् । आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बावुलाई पक्राउ गरेको हो । घरमा कोही नभएको

मंसिर २३ गते, २०७७ १६:२२ मा प्रकाशित

पावर लिफ्टीङमा कार्कीले जितिन दुई स्वर्ग

सुर्खेत । भारतको महाराष्ट्रको अमरावतीमा विश्व पावर लिफ्टीङ फेडरेसनले आयोजना गरेको २१ औं विश्व पावर लिफ्टीङमा श्रुती कार्कीले दुई स्वर्ण पदक जितेकी छन् । मंसिर १९ गतेदेखि २२ गतेसम्म (डिसेम्बर

मंसिर २३ गते, २०७७ १४:५० मा प्रकाशित

विप्लव समूहद्वारा मोरङमा प्रधानाध्यापकको अपहरण गरी गोली हानि हत्या

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिकाकामा मंगलबार विहान अज्ञात समुहले एक प्रधानाध्यापकको अपहरण गरेर गोली हानी हत्या गरेको छ । मिक्लाजुङ गाप १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र

मंसिर २३ गते, २०७७ १२:३५ मा प्रकाशित

विद्यार्थीले धुलो, माटोमा बसेर पढ्नुपर्ने बाध्यता

सुर्खेत । कालिकोट जिल्लाको शान्नी त्रिवेणी गाउँपालिका–१ सेरीज्यूलामा रहेको शंकर माध्यमिक विद्यालयका बाल कक्षादेखि कक्षा पाँच कक्षासम्मका विद्यार्थी खुल्ला चौरमा बसेर पढ्न बाध्य भएका छन् । विद्यालयको कक्षा कोठा भित्र

मंसिर २३ गते, २०७७ १२:२८ मा प्रकाशित

स्वेता खड्काले कसिन् लगनगाँठो

काठमाडौं । नायिका स्वेता खड्का आजबाट वैवाहिक जीवनमा बाँधिएकी छिन् । सोमबार काठमाडौंको गोकर्ण रिसोर्टमा धनगढीका विजयेन्द्र सिंह राउतसँग उनले विवाह गरेकी हुन् । विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको

मंसिर २२ गते, २०७७ १६:५३ मा प्रकाशित

रमेश प्रसाईले कसे नन्दासँग लगनगाँठो

काठमाडौं । गायक रमेश प्रसाई विवाह बन्धनमा बाँधिएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनको विवाह समारोह धरान नगरपालिका वडा नं १ स्थित उद्योग बाणिज्य संघको

मंसिर २२ गते, २०७७ १६:२४ मा प्रकाशित

दियालो बालेर उज्यालोको खोजी गर्दै जुम्लाबासी

सुर्खेत । आधा महिनादेखि जुम्लाको सदरमुकाम चन्दननाथमा विद्युत् आपूर्ति अबरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा जुम्लाबासीले प्रत्येक दिन बेलुका सडकमा दियालो बालेर उज्यालोको खोजी गर्ने गरेका छन् ।

मंसिर २२ गते, २०७७ १६:१८ मा प्रकाशित

सर्वदलीय बैठक बोलाउने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । पछिल्लो राजनीतिक अवस्थाका बारे छलफल गर्न भन्दै प्रधानमन्त्री ओलीले एक दुई दिनमा सर्वदलीय बैठक बोलाउन लागेको बालुवाटार

मंसिर २२ गते, २०७७ १२:२५ मा प्रकाशित