मंसिर १३ २०८२, शुक्रबार

स्वास्थ्य

मन्त्री शाहद्वारा शान्ति प्रक्रियाको भावमा रेडक्रसलाई राजनीतिकरण मुक्त गर्न जोड

सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले माओवादी युद्धको सुरुवात रुकुम, रोल्पा, र जाजरकोटबाट भएको थाहा पाएपछि आफूले शान्ति प्रक्रियाको भावनाले काम गर्ने सङ्कल्प गरेको

भदौ १९ गते, २०८१ १२:५५ मा प्रकाशित

मलाई मेरो विज्ञता अनुसारको जिम्मेवारी दिन प्रदेश सरकारलाई आग्रह: डा. सोजन सापकोटा

सुर्खेत। डाक्टर सोजन सापकोटा २०७७ साल भाद्र महिनामा काजको रूपमा मेहेलकुना अस्पतालमा कार्यरत भए। उनकेा दरबन्दी भने प्रदेश अस्पताल सुर्खेतमै थियो, तर पनि उनले मेहेलकुना अस्पतालमा सेवा प्रदान गर्न आएर

भदौ १७ गते, २०८१ २१:४३ मा प्रकाशित

देशभर डेँगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघ्यो, गण्डकी प्रदेशमा सबैभन्दा बढी

सुर्खेत । देशभर डेँगु  सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार, डेँगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेकका ७५ जिल्लामा फैलिएको

भदौ १५ गते, २०८१ १२:३२ मा प्रकाशित

बिरामी जयलाल कामीको उपचारको लागि आर्थिक सहयोग प्रदान

दिपेन्द्र शर्मा सुर्खेत ।  नलगाड नगरपालिका वडा नम्बर २ निवासी धुइरो कामीका छोरा, ५९ वर्षीय जयलाल कामी, सिकिस्त बिरामी भएपछि थप उपचारको लागि अप्रेसन गर्नुपर्ने भएको छ। उनको अवस्था कमजोर

भदौ १० गते, २०८१ १०:१६ मा प्रकाशित

मेहेलकुना अस्पतालको भवन निर्माणमा ढिलाइ, जनताको स्वास्थ्य सेवामा कठिनाइ

सुर्खेत । मेहेलकुना अस्पतालको नयाँ भवन निर्माण कार्य संघीय सरकारले सुरु गरेको भएता पनि, विभिन्न कारणले यो योजना पटकपटक ढिलाइ हुँदै आएको छ। २०७३ सालमा सुरु हुनुपर्ने यो भवन निर्माण कार्य जग्गा विवादका कारण

साउन ३२ गते, २०८१ १३:१९ मा प्रकाशित

स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन डा. सोजन सापकोटाको आग्रह

सुर्खेत । स्वास्थ्य बिमा कार्यक्रममा सहभागी होऔं, समयमै स्वास्थ्य बिमा गरौँ भन्ने मूल नाराका साथ मेहलकुना अस्पतालले सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ। अति गरिब, अशक्त अपाङ्ग रातो कार्ड, कुष्ठरोगी, एचआईभी सङ्क्रमित, जटिल क्षयरोग एम.डि.आर, टि. बि बिरामी र ७०

साउन ३१ गते, २०८१ १३:४६ मा प्रकाशित

सुर्खेत जिल्ला अस्पताल मेहलकुनाले बाहिर औषधी किन्न पठाउने कर्मचारीमाथि कारवाही गर्ने

सुर्खेत । कर्णाली प्रदेश सुर्खेत जिल्ला अस्पताल, मेहलकुनाले बिरामीलाई बाहिर औषधी किन्न पठाउने कर्मचारीमाथि कारवाही गर्ने निर्णय गरेको छ। अस्पतालको फार्मेसीमा उपलब्ध औषधी तथा सर्जिकल सामग्रीहरू नभएको भन्दै प्राइभेट क्लिनिकमा

साउन ३० गते, २०८१ १९:२९ मा प्रकाशित

मेहेलकुना अस्पतालका समस्या समाधानका लागि सामाजिक विकास मन्त्रालयलाई पहल गर्न पत्राचार

सुर्खेत । मेहेलकुना अस्पतालले दैनिक सेवा सञ्चालन र भौतिक पूर्वाधारको विकासमा देखिएका समस्यालाई समाधान गर्न मुख्यमन्त्री तथा मन्त्रीपरीषद कार्यालय र सामाजिक विकास मन्त्रालयलाई आवश्यक पहल गर्न पत्राचार गरेको छ। अस्पताल प्रशासनले बजेट अभाव, भौतिक

साउन ३० गते, २०८१ १३:३७ मा प्रकाशित

कर्णाली केयर अस्पतालमा अपाङ्गता भएका बालबालिकाको निशुल्क उपचार तथा शल्यक्रिया

सुर्खेत । कर्णाली केयर अस्पताल, सुर्खेतले १८ वर्ष मुनिका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूको उपचार तथा शल्यक्रिया सेवा निशुल्क दिने भएको छ। अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपाले यसअघि प्रदान

साउन २८ गते, २०८१ ०८:४० मा प्रकाशित

नलगाडको अस्पतालमा पनि राजनीतिको गन्ध

जाजरकोट। नलगाड नगरपालिका ७ मा रहेको नगर अस्पतालमा राजनैतिक प्रभावको कारण समस्यामा देखिएको छ। अस्पतालमा केही वर्षदेखि एक करार कर्मचारीलाई तलबसुविधा मात्र नभई कार्यालय प्रमुखको जिम्मेवारी समेत दिइएको छ। जबकि

साउन ६ गते, २०८१ १६:०० मा प्रकाशित

ग्लोबल ओरियन्स नेपाल प्रा.लि को बृहत सरसफाइ कार्यक्रम सम्पन्न

सुर्खेत । ग्लोबल ओरियन्स नेपाल प्रा.लि को आयोजना मा आज मिति २०८०/०६/०९ गते बृहत सरसफाइ कार्यक्रम बिरेन्द्रनगर नगरपालिका वाडा न-६ को समोन्वयमा सम्पन्न भएको छ । बिहान ६:३० देखी १०

असोज ९ गते, २०८० २१:३९ मा प्रकाशित

मिशन नेपाल को सरसफाइ कार्यक्रम सम्पन्न

१७ माघ ,सुर्खेत आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र प्लाष्टिक झोला मुक्त सफा सुन्दर बिरेन्द्रनगर बनाऔं भन्ने मुल नाराका साथ मिशन नेपाल राष्ट्र निर्माण अभियान र

माघ १७ गते, २०७७ २२:३३ मा प्रकाशित