सुर्खेत । ग्लोबल ओरियन्स नेपाल प्रा.लि को आयोजना मा आज मिति २०८०/०६/०९ गते बृहत सरसफाइ कार्यक्रम बिरेन्द्रनगर नगरपालिका वाडा न-६ को समोन्वयमा सम्पन्न भएको छ । बिहान ६:३० देखी १० बजे सम्म सुर्खेतका विभिन्न ठाउ मंगलगडि चोक,गणेश चोक,सनिहल लाइन,हटिया लाइन लगाएत का ठाउँ हरुमा सरसफाइ गर्नु भएको छ । उक्त सरसफाइ कार्यक्रम मा ८०/८५ जना को उपस्थिति थियो भने वडा बाट ६ जना उपस्थित हुनुहुन्थ्यो ।