साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

सुनचाँदी व्यवसायी संघ सुर्खेतका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। 

आइतबार प्रतितोला १६ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।