सर्लाहीमा बाढीबाट दुई जनाको मृत्यु
                        साउन २४ गते, २०८० ११:२१ मा प्रकाशित                    
                 
        सुर्खेत । सर्लाहीमा भारी वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा दुई जनाको ज्यान गएको छ । मङ्गलवार साँझ बाढीमा फसेका ७२ जनाको उद्धार गरिएको छ ।
सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलवार बाँके खोलामा शव फेला परेको हो ।
				 Post Views: 340
			
    
 
                         
                                                                                                                                                                                                            


प्रतिक्रिया दिनुहोस्