सुर्खेत । नेपाल साईक्लिङ संघ कर्णाली प्रदेश सुर्खेतको मिति २०८१ जेष्ठ ०५ मा सम्पन्न भएको पहिलो प्रदेश अधिवेशनले ओम प्रकाश शर्लालाई निर्विरोध अध्यक्षमा चयन गरेको छ । सथै उक्त अधिवेशनबाट उपाध्यक्षमा नेत्र बहादुर शाह, सचिवमा सनत कुमार शर्मा, कोषाध्यक्षमा कमला मल्ल चन्द लगायतका ११ सदस्यीय प्रदेश समितीको निर्विरोध रुपमा गठन भएको छ । सुर्खेतमा भएको भेला बाट कर्णाली प्रदेश खेलकुद विकास परिषद् उपाध्यक्ष श्री प्रमोद हमला ज्यूको प्रमुख आथित्यता रेहेको थियो ।कर्णाली प्रदेशलाई आफ्नो कार्यकालमा प्रदेश हुदै राष्टिय स्तरमा चिनाउने खेलाडि उत्पादन गर्ने र आफ्नै भौतिक संग्रचना बनाउने मेरो पहिलो प्रथामिकता भएको अध्यक्ष ओम प्रकाश शर्लाले सेतोपक्षिलाई बताए ।

नेपाल साईक्लिङ संघ कर्णाली प्रदेशका सम्पूर्ण टिम
अध्यक्ष – ओम प्रकाश शर्मा
उपाध्यक्ष – नेत्र बहादुर शाह
सचिव – सनत कुमार शर्मा
काेषाध्यक्ष – कमला मल्ल चन्द
सदस्य – प्रनिल चन्द
सदस्य – शारदा पुन
सदस्य – महाबिर पाण्ड
सदस्य – प्रेम शाह
सदस्य – धिरेन्द्र सापकोटा
सदस्य – मोहन आचार्य शर्
सदस्य – कुल बहादुर रावत
सदस्य – श्रवण कुमार श्रेष्ठ
सदस्य – सरोज सुनाम
सदस्य – प्रतिक्षा खड्‌का (किशोरी)
सदस्य – सुवास कुमार थापा
केन्द्रिय प्रतिनिधी
१.⁠ ⁠ओम प्रकाश शर्मा
२.⁠ ⁠सनत कुमार शर्मा
३.⁠ ⁠नेत्र बहादुर शाही