पुष ६ गते, २०८१ ०५:४८ मा प्रकाशित
शनिबार बिहान ४:१४ बजे बाजुराको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ। हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै जानकारी प्राप्त भएको छैन।
यसअघि, २०७९ माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो, जसमा एक जनाको मृत्यु र दर्जनौं घर भत्किएका थिए।
Post Views: 147
प्रतिक्रिया दिनुहोस्