असार १९ २०८२, बिहीबार

कर्णाली प्रदेश

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ जारी छ। २१ शुक्रबारदेखि सुरु भएको महायज्ञ २८ मंसिरसम्म सञ्चालन हुनेछ। महायज्ञको

मंसिर २२ गते, २०८१ २२:५० मा प्रकाशित

सुर्खेत। मानवसेवा आश्रम सुर्खेत वीरेन्द्रनगर सेवाकेन्द्रको भवन निर्माणका लागि शुक्रबार श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञको भव्य शुभारम्भ गरिएको छ। बुलबुल उद्यानबाट सुरु भएको शोभा कलश यात्रा बाजागाजा, सांस्कृतिक झाँकी,

मंसिर २२ गते, २०८१ ०८:०६ मा प्रकाशित

भोलिदेखि सुरु हुने महायज्ञको तयारी अन्तिम चरणमा, मुख्यमन्त्री कँडेलद्धारा शुक्रबार उद्घाटन हुँदै

२० मंसिर, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशको मानवसेवा आश्रमले कर्णाली प्रदेशस्तरीय भवन निर्माणका लागि आर्थिक र भावनात्मक सहयोग जुटाउने उद्देश्यले सुर्खेतमा आयोजना गर्न लागेको श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ–२०८१

मंसिर २० गते, २०८१ २१:१४ मा प्रकाशित

जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुईजनाको मृत्यु

जाजरकोट, मंसिर १९ – जाजरकोटको मध्यपहाडी राजमार्गअन्तर्गत बुधबार राति भएको बोलेरो जिप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप

मंसिर २० गते, २०८१ १०:३७ मा प्रकाशित

मानव सेवा आश्रमको भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ

सुर्खेत, मंसिर १९ – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा आश्रयविहीनहरूको सहायताका लागि एक विशेष महायज्ञ आयोजना हुँदैछ। आगामी मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने यो महायज्ञ खुल्लामञ्चमा

मंसिर १९ गते, २०८१ १९:३१ मा प्रकाशित

माओवादी केन्द्रकी नगर उपप्रमुख देवीका लामिछानेको सक्रियता: २५ घन्टामै जनताको सेवा सुरु

सुर्खेत – नलगाड नगरपालिका, जाजरकोटमा माओवादी केन्द्रकी तर्फबाट निर्वाचित नलगाड नगरपालिका की नगर उपप्रमुख देवीका लामिछानेले उपनिर्वाचन जितेको २५ घण्टाभित्रै जनताको लागि काम सुरु गरेर उदाहरण प्रस्तुत गरेकी छिन्। गत

मंसिर १९ गते, २०८१ १८:२० मा प्रकाशित

सडकबाट सुरु भएको जीवनको नयाँ यात्रा: सुजन थापाको मार्मिक पुनर्मिलन कथा

सुर्खेत – एक वर्षअघि चितवनको भरतपुरबाट उद्धार गरिएका ५१ वर्षीय सुजन थापाको जीवनमा आइतबारको दिन विशेष बन्यो। मानव सेवा आश्रमको हेटौंडा मुख्यालयको संरक्षणमा बसेका थापाको लामो प्रतीक्षापछि परिवारसँग पुनर्मिलन भएको

मंसिर १८ गते, २०८१ १३:०४ मा प्रकाशित

नलगाडमा माओवादीको जित, देवका लामिछाने उपप्रमुखमा निर्वाचित

सुर्खेत। नलगाड नगरपालिकाको उपप्रमुख पदका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छिन्। लामिछानेले ४ हजार २७२ मत प्राप्त गरी नेपाली कांग्रेसकी उम्मेदवार इन्द्रा चन्द (सिंह) लाई पराजित

मंसिर १७ गते, २०८१ ०९:०२ मा प्रकाशित

नलगाड नगरपालिका उपनिर्वाचन २०८१: मतपरिणाम सार्वजनिक

सुर्खेत – नलगाड नगरपालिका, जाजरकोटमा वडा नंवर ६ सम्म को मत  उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। विभिन्न वडामा मतदानपछि सम्पन्न मतगणनाको नतिजा यसप्रकार रहेको छः वडा नं १ (अनापानी मतदान

मंसिर १७ गते, २०८१ ०४:५९ मा प्रकाशित

स्थानीय चुनाव अपडेट: कस्ले कति जित्यो

स्थानीय चुनावको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेसले सातमध्ये पाँच वटा वडा जितेर अग्रता कायम गरेको छ। कांग्रेसले रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं ५,

मंसिर १६ गते, २०८१ २२:२७ मा प्रकाशित

जाजरकोटको कुशे गाउँपालिका–७ मा कांग्रेसका सिंह विजयी

जाजरकोट – कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह १५ मतको अन्तरले विजयी भएका छन्। सिंहले कुल ३४७ मत प्राप्त गर्दै वडाध्यक्षको जिम्मेवारी सम्हाल्न सफल भएका हुन्। निकटतम

मंसिर १६ गते, २०८१ २१:५१ मा प्रकाशित

नेपाली कांग्रेस सानीभेरी गाउँपालिका वडा नं ५ मा विजयी

रुकुम (पश्चिम), सानीभेरी गाउँपालिका वडा नं ५ मा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ। यो वडामा कुल ११४६ मत खसेको थियो। नेपाली कांग्रेसका उम्मेदवारले ५९० मत प्राप्त

मंसिर १६ गते, २०८१ २१:१९ मा प्रकाशित