माघ २९ २०८२, बुधवार

धर्म

भूकम्प प्रभावित जाजरकोटको विद्यालयलाई ७ लाख ८ हजार सहयोग हस्तान्तरण

नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समिति जन प्रगतिशील मँचले सङ्कलन गरेको रकम भूकम्प प्रभावित जाजरकोटको एक विद्यालयलाई हस्तान्तरण गरिएको छ। माओवादी केन्द्रको एसिया सङ्गठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास

असोज १६ गते, २०८१ १४:४३ मा प्रकाशित

धादिङको झ्याप्ले खोलामा अवरुद्ध सडक सुचारु, ३५ शव निकालिए

धादिङ जिल्लाको झ्याप्ले खोलामा पहिरोले अवरुद्ध भएको सडक पुनः सुचारु गरिएको छ। शनिबार र आइतबार गरि ३५ वटा शव निकालिएपछि, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले

असोज १३ गते, २०८१ २१:०७ मा प्रकाशित

बाढी र पहिरोको विपत्ति: मृत्यु सङ्ख्या १ सय ४८ पुग्यो, अझै ५५ बेपत्ता”

 शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण नेपालका विभिन्न ठाउँमा आएको बाढी र पहिरोबाट मृत्यु हुनेको सङ्ख्या १ सय ४८ पुगेको छ। नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको

असोज १३ गते, २०८१ १७:०६ मा प्रकाशित

गरिबी निवारण प्राथमिकतामा, विकास योजनाहरू पुनरावलोकन गर्नुपर्नेमा मन्त्री शाहको जोड

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले गरिबी निवारणलाई प्राथमिकतामा राख्दै विकास योजनाहरूको पुनरावलोकन गर्नुपर्नेमा जोड दिनुभएको छ। सुर्खेतमा आयोजित दुई दिने प्रादेशिक कार्यशालामा बोल्दै मन्त्री शाहले

असोज ८ गते, २०८१ १६:३९ मा प्रकाशित

सन नेपाल लाइफ इन्सोरेन्सले सातौँ वार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री वितरण र वृक्षारोपण कार्यक्रम

सुर्खेत – सन नेपाल लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश शाखा कार्यालय सुर्खेतले आफ्नो सातौँ वार्षिक उत्सवको अवसरमा विभिन्न समाजसेवी गतिविधिहरू गरेको छ। कम्पनीले स्थानीय समुदायसँग मिलेर लेकबेसी वडा नम्बर

असोज ६ गते, २०८१ २०:५८ मा प्रकाशित

 ओमानमा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

ओमानको नीज्वा इज्की रोडमा गत आइतबार भएको कार दुर्घटनामा दुई नेपाली नागरिकको मृत्यु भएको छ। राजधानी मस्कटस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका निवासी नरबहादुर सारू र

असोज ६ गते, २०८१ १५:२८ मा प्रकाशित

लहँमा निशुल्क आँखा शिविर सम्पन्न, ११० जनाले सेवा पाए

सुर्खेत। नलगाड नगरपालिका –४ लहँमा आयोजित निशुल्क आँखा शिविरमा ११० जनाले आँखा जाँच र उपचार सेवाबाट लाभ उठाएका छन्। नेपाल नेत्र ज्योति संघ अन्तर्गतको एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रमद्वारा

असोज ४ गते, २०८१ ०७:३६ मा प्रकाशित

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई सम्मान तथा छलफल कार्यक्रम सम्पन्न

सुर्खेत । भदौ २४ गते वीरेन्द्रनगर नगरपालिका वडा नं ९ मा आयोजित एक विशेष सम्मान तथा छलफल कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुव कुमार गौतमलाई प्रमुख अतिथिको रूपमा सम्मान

भदौ २४ गते, २०८१ ११:३२ मा प्रकाशित

मानवसेवा आश्रम सुर्खेतमा श्रीमद् भागवत महायज्ञ आयोजना हुने

२० भाद्र, सुर्खेत । मानवसेवा आश्रम सुर्खेत शाखाको आयोजनामा श्रीमद् भागवत महायज्ञको आयोजना हुने भएको छ । मानवसेवा आश्रमको मानवता प्रवर्द्धन महाअभियान अन्तर्गत कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेत शाखाको भवन निर्माणका

भदौ २० गते, २०८१ १७:४८ मा प्रकाशित

देशभर डेँगु सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघ्यो, गण्डकी प्रदेशमा सबैभन्दा बढी

सुर्खेत । देशभर डेँगु  सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले दिएको पछिल्लो जानकारी अनुसार, डेँगु रोगको सङ्क्रमण हुम्ला र मुस्ताङ बाहेकका ७५ जिल्लामा फैलिएको

भदौ १५ गते, २०८१ १२:३२ मा प्रकाशित

आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

सुर्खेत ।वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई

भदौ १० गते, २०८१ १०:३५ मा प्रकाशित

बिरामी जयलाल कामीको उपचारको लागि आर्थिक सहयोग प्रदान

दिपेन्द्र शर्मा सुर्खेत ।  नलगाड नगरपालिका वडा नम्बर २ निवासी धुइरो कामीका छोरा, ५९ वर्षीय जयलाल कामी, सिकिस्त बिरामी भएपछि थप उपचारको लागि अप्रेसन गर्नुपर्ने भएको छ। उनको अवस्था कमजोर

भदौ १० गते, २०८१ १०:१६ मा प्रकाशित