माघ ७ २०८१, सोमबार

बिदेश

काठमाडौं। अजरबैजानको यात्रुवाहक विमान बुधबार कजाकिस्तानको अकताउ सहर नजिकै दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको छ भने २९ जना यात्रु जीवन जोगाउन सफल भएका छन्। कजाकिस्तानका उपप्रधानमन्त्री कनात बोजुम्बायेभले दुई

पुष ११ गते, २०८१ ०४:३२ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा मानव सेवा आश्रमको भवन निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ जारी छ। २१ शुक्रबारदेखि सुरु भएको महायज्ञ २८ मंसिरसम्म सञ्चालन हुनेछ। महायज्ञको

मंसिर २२ गते, २०८१ २२:५० मा प्रकाशित

भारतीय क्रिकेटर शिखर धवन काठमाडौं आइपुगे

सुर्खेत । भारतीय क्रिकेट स्टार शिखर धवन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्नका लागि शुक्रबार साँझ काठमाडौं आइपुगेका छन्। धवन यसपटक कर्णाली याक्स टिममा आबद्ध छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा धवनलाई कर्णाली

मंसिर १४ गते, २०८१ २०:४४ मा प्रकाशित

भर्जिनिया दुर्घटनामा दुई नेपालीको मृत्यु, दुई घाइते

सुर्खेत – अमेरिकाको भर्जिनिया स्थित चान्टिलीमा शुक्रबार बिहानै एउटा कार रुखमा ठोक्किएर पल्टिँदा दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएका छन्। दुर्घटना लाउडौन काउन्टी पार्कवे र टाल सेडार्सपार्कवेको

मंसिर ८ गते, २०८१ ०७:११ मा प्रकाशित

झाँसीको मेडिकल कलेजमा भीषण आगलागी, १० नवजात शिशुको मृत्यु

उत्तर प्रदेशको झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबार राति भीषण आगलागी हुँदा १० नवजात शिशुको ज्यान गएको छ। झाँसी जिल्ला मजिस्ट्रेटले शिशुहरूको मृत्युको पुष्टि गरेका छन्। आगलागी मेडिकल कलेजको नियोनेटल

मंसिर १ गते, २०८१ १०:५६ मा प्रकाशित

आश्रयविहीनलाई आश्रय दिन भवन निर्माणका लागि सुर्खेतमा महायज्ञ हुने

२९ कात्तिक सुर्खेत, कर्णाली प्रदेश सुर्खेतमा आश्रयविहीन तथा बेसहारा मानिसलाई सुरक्षित आवास प्रदान गर्दै आएको मानव सेवा आश्रमको लागि कर्णाली प्रदेश स्तरीय भवन निर्माणको लागी महायज्ञ सुरु हुने भएको छ।

कार्तिक २९ गते, २०८१ २०:०५ मा प्रकाशित

करुण शाहीको आर्थिक सहयोग आह्वान, चार लाख पैँसठ्ठी हजार सङ्कलन

जाजरकोट जिल्लाको नलगाड नगरपालिका वडा नं. ७, खगेनकोट निवासी ५५ वर्षीय बल बहादुर शाही फोक्सो क्यान्सरको उपचार गराइरहेका छन्। भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा आर्थिक अभाव भएपछि, पीडित बल बहादुरका

असोज २१ गते, २०८१ १६:०१ मा प्रकाशित

भूकम्प प्रभावित जाजरकोटको विद्यालयलाई ७ लाख ८ हजार सहयोग हस्तान्तरण

नेकपा माओवादी केन्द्रको तत्कालीन प्रवास समन्वय समिति जन प्रगतिशील मँचले सङ्कलन गरेको रकम भूकम्प प्रभावित जाजरकोटको एक विद्यालयलाई हस्तान्तरण गरिएको छ। माओवादी केन्द्रको एसिया सङ्गठन समितिका सहइन्चार्ज तथा तत्कालीन प्रवास

असोज १६ गते, २०८१ १४:४३ मा प्रकाशित

Prime Minister Oli returning home via Qatar

– Prime Minister KP Sharma Oli arrived in Qatar’s capital Doha today after participating in the 79th General Assembly of the United Nations.  He went to Boston to participate in

असोज १३ गते, २०८१ २१:४१ मा प्रकाशित

 ओमानमा कार दुर्घटनामा दुई नेपालीको मृत्यु

ओमानको नीज्वा इज्की रोडमा गत आइतबार भएको कार दुर्घटनामा दुई नेपाली नागरिकको मृत्यु भएको छ। राजधानी मस्कटस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका निवासी नरबहादुर सारू र

असोज ६ गते, २०८१ १५:२८ मा प्रकाशित

मर्मतका लागि लैजाँदै गरेको एम आई – १७ हेलिकोप्टर दुर्घटनाग्रस्त

शनिबार मर्मत कार्यका लागि गौचर हवाई पट्टी तर्फ लैजाँदै गरेको एम आई– १७ हेलिकोप्टर केदारनाथमा दुर्घटनाग्रस्त भएको छ। हेलिकोप्टरले उडान भरेपछि केही दूरी मात्र तय गरेको अवस्थामा सन्तुलन गुमाउँदा दुर्घटनामा

भदौ १५ गते, २०८१ १२:४४ मा प्रकाशित